• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ४. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

दाह्रीजुँगा पाल्नुका यस्ता छन् १२ फाइदा, जान्नुहाेस्


हाम्रा पुर्खा र ऋषिमुनिले त्यसै दाह्री पालेका होइन रहेछ । धेरै पुरुष दाह्रीजुँगाको भारी बोक्न चाहँदैनन् । विश्वभर दाह्री दिवस समेत मनाइन्छ । दाह्रीलाई पुरुषत्वको परिचायक पनि भनिन्छ । अनुहारमा दाह्रीजुँगा उम्रिन थालेपछि धेरैले काट्ने गर्छन् । हाई पर्सनालिटीका लागि पनि दाह्रीजुँगा फालेर चिटिक्क पर्ने गरिन्छ ।

दाह्री पाल्नुकाे कुनै महत्त्वपूर्ण बिशेषता रहेका छन् । दाह्रीजुँगा पाल्ने पुरुषलाई प्रोत्साहन गर्न र दाह्री पाल्नुका फाइदाबारे कतिपय पुरुषलाइ थाहा छैन् । कतिपयलाई दाह्रीजुँगा खौरिएर चिटिक्क परेको पुरुष मन पर्नसक्छ । तर कतिलाई भने दाह्रीवाल पुरुष मर्द लाग्छ ।

दाह्री पाल्नुका फाइदा यस्ता छन् :

–पुरुषत्वको प्रवर्धन: दाह्री पालेको मानिसलाई अन्य मानिसले अल्लारे मानिस ठान्दैनन् र गम्भीर प्रकारको मानिस ठान्छन् । साथै महिलाहरुले समेत दाह्रीवाल पुरुषलाई बढि मर्द ठान्दछन् ।

–यौनाकर्षण: महिलाहरु दाह्री पालेको पुरुषप्रति बढि यौनाकषिर्त हुने विभिन्न खाले अध्ययनले देखाएका छन् ।

-ठन्डीमा न्यानो, गर्मीमा शितल: दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउने मात्र होइन गर्मी मौसममा दाह्री पलाएको अनुहार हुनुको फाइदा बेग्लै हुन्छ । दाह्रीवाल अनुहार पानीले धोएर हिँड्दा बढि शितल अनुभूति हुन्छ, जबकी दाह्री काटेकाहरुको अनुहारको छाला भने सिधै सूर्यको किरणको प्रकोपमा पर्ने हुँदा ओइलाउँछ ।

–सडकमा हिँड्दा सबैका आँखा पर्छन्: दाह्रीवाल पुरुष वास्तवमा सबैको आकर्षणको विषय बन्दछ । तपाइँले बाटोमा हिँड्दा अरु मानिसले तपाइँकै दाह्रीको प्रसंसा गर्दै खासखुस गरिरहेको सुन्नुहुन्छ ।

–नियमित खौरिने झण्झटबाट मुक्ति: दाह्रीजुँगा खौरिन र चिरिच्याँट पार्न लाग्ने समय र खर्च तथा हैरानीबाट समेत राहत पाएका हुन्छन् दाह्रीवाल मानिसले ।

–सम्बन्ध स्थापनामा सहयोग: विज्ञहरुका अनुसार प्राय दाह्रीजुँगा पाल्ने मानिसहरुको स्वभाव एकैखालको हुन्छ । त्यसैले दाह्री पालेका मानिसहरु एक आपसमा छिटै साथी बन्दछन् । यसकारण मानवीय सम्बन्ध स्थापनाका लागि समेत दाह्री पाल्नु फाइदाजनक हुँदोरहेछ ।

–जवान राख्छ: दाह्री नखौरिने पुरुषलाई मिल्ने अर्को फाइदा हो, सधँै जवान देखिन पाउनु । दाह्री खौरिने व्यक्तिको अनुहारको छालामा केही वर्षपछि बुढ्यौलीपन देखिन थाल्छ । बारम्बार खौरिँदै जाँदा दाह्री जर्खरिएर पलाउन थाल्छ । कैँचीले काटेर मिलाउने तर दाह्री नखौरिने व्यक्तिको अनुहारको चमक जवान रहिराख्छ ।

–दाग–धब्बा र इन्फेक्सनबाट टाढा: दाह्री खौरिँदा कहिलेकाहीँ छालासमेत काटिने र अनुहारमा दाग–धब्बा बन्ने गर्छ । कहिले त काटिएको ठाउँमा इन्फेक्सन भएर ठूलै समस्या निम्तिने गर्छ । दाह्री पाल्ने व्यक्ति यो समस्याबाट टाढै रहन पाउँछ ।

–नेचुरल मोस्चराइजर: अनुहारको छालाको चमक जोगाइराख्न कतिपय पुरुषहरू विभिन्न ब्रान्डका सनस्क्रिन क्रिम प्रयोग गर्ने गर्छन् । छाला बिग्रिएको तनाव कम गर्न मोस्चराइजर क्रिम लगाउँछन् । तर, दाह्री नै एक मात्र नेचुरल मोस्चराइजर हो, जसले अनुहारको छाला स्वस्थ राख्न मद्दत गर्छ ।

–साँच्चीकै सुन्दर: मिलाइएका दाह्री जुँगावाल मानिस साँच्चीकै सुन्दर देखिन्छ । दाह्री जुँगाले पुरुषमा आत्मवलमा समेत वृद्धि हुने बताइन्छ ।

–छालाको क्यान्सर रोक्छ: रिसर्चबाट यो प्रमाणित भएको छ कि सूर्यबाट निस्किने हानिकारक ‘युबी’ किरणको नोक्सानीलाई दाह्रीले रोकिदिन्छ । मानव शरीरमा निकै नोक्सान पुर्‍याउने यो किरणले क्यान्सरसमेत निम्त्याउन सक्छ । दाह्रीले यो हानिकारक किरणलाई ९५ प्रतिशतसम्म रोक्न सक्छ ।

–एलर्जी हुन दिँदैन: कतिपय व्यक्तिलाई दाह्री खौरेपछि छाला चिलाउने, बिबिरा आउने र पछि घाउकै रूप लिई ठूलो समस्या जन्मिने हुन्छ । तर, दाह्री पाल्ने पुरुष छालाको एलर्जीसम्बन्धी समस्याबाट टाढै रहन्छन् ।

बुधबार, पुष २२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ४.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.