• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

अपाङ्गता भएका बालबालिकाको शैक्षिक सवालबारे अन्तरक्रिया


चितवन, २६ साउन । अपाङ्गता भएका बालबालिकाहरुको शैक्षिक सवालका बारेमा शनिबार भरतपुरमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियाका क्रममा अटिजम केयर सोसाइटी चितवनका सुशील मगरले अपाङ्गता विभिन्न १० प्रकारको हुने बताउनुभयो । ती सबै व्यक्तिहरुलाई सम्बोधन गर्ने शब्द फरक भएका भन्दै मगरले शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव ९हेमोफिलिया० सम्बन्धी अपाङ्गता, अटिजम सम्बन्धी अपाङ्गता र बहु अपाङ्गता हुने गरेका मगरले बताए ।

आफूहरुले भरतपुर र कालिका नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको मगरको भनाइ छ ।
सार्वजनिक स्थानमा निर्माण गरिने पूर्वाधार अपाङ्गतामैत्री हुनुपर्ने भन्दै सरोकारवालासँग अन्तरक्रिया र छलफल गर्दै आएको भए पनि त्यसले मूर्तरुप लिन नसकेको मगरले बताउनुभयो । अन्तरक्रियाका क्रममा अपाङ्गताको बारेमा आम जनसमुदायको बुझाइ र धारणाको बारेमा छलफल, अपाङ्गता भएका व्यक्तिहरुको लागि प्रयोग गरिने मर्यादित शब्दको बारेमा छलफल गरिएको थियो ।


कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान र कार्यान्वयनको अवस्थाको बारेमा वीरेन्द्र थापाले जानकारी गराउनुभएको थियो । त्यस्तै, अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका सवालहरु र सवाल उठानमा सञ्चारकर्मीको भूमिका बारेमा शर्मिला तामाङले सहजीकरण गर्नुभएको थियो ।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.