• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

त्यो दिन तिमीले सहयोग गरेको भए, म बाँच्ने थिए….


रातको करिब ११ बजिरहेको थियो प्रमोद चितवन नारायणघाट स्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा-टाढासम्म सडक सुनसान थियो, अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो । तर आज होटलमा अलिक ग्राहकहरुको चाप बढी को कारण उसलाई होटल मालिक ले ११ बजे जानको लागि भनेका थिए ।

थाकेको शरीर होटलबाट मोटरसाइकल लिएर पर्सा घर जानको लागि निस्कियो रात छिप्पिदै थियो त्यसमाथि सुनसान सडक

प्रमोद ले बाइक को स्पिड बिस्तारै गरेर पछाडि फर्किएर हेर्‍यो त्यहाँ सिटमा कोही थिएन, सिट खाली थियो। फ़ेरी उसले साइड ऎना हेर्यो, पछाडि एउटि सुन्दर केटि सिटमा बसेकी थिइन ।

प्रमोद आरामले मोटरसाइकल चलाई रहेको थियो , अचानक उसलाई महसुस भयो कि उसको पछाडि सिटमा कोही बसिरहेको छ प्रमोद ले पछाडि फर्किएर हेर्‍यो , सिटमा कोहि थिएन ।

प्रमोद ले केहि बुझ्न् नै सकिरहेको थिएन कि यो के भैरहेको छ भनेर, उसलाई लाग्यो कि यो एक भ्रम हो । तर केहि समयपछि उसलाई महसुस भयो उसको काँधमा कसैले हात राखिरहेको छ भन्ने । प्रमोद ले साइड ऎनामा हेर्‍यो, त्यहाँ उसको मोटरसाइकल पछाडि सिटमा एउटी सुन्दर केटि बसेकी थिइन । प्रमोद ले बाइकको स्पिड बिस्तारै गरेर पछाडि फर्किएर हेर्‍यो त्यहाँ सिटमा कोही थिएन, सिट खाली थियो। फ़ेरी उसले साइड ऎना हेर्यो, पछाडि एउटि सुन्दर केटि सिटमा बसेकी थिइन ।

प्रमोद ड-राउन थाल्यो उसले मोटरसाइकल को गति बढाउन थाल्यो । ४०, त्यसपछि ५०, फ़ेरि ६० त्यसपछि ७० फ़ेरि बिस्तारै १०० तर जुन तरिकाले मोटरसाइकल को स्पिड बढिरहेको थियो उसको काँधमा हातले जोडले पक्डिरहेको महसुस भैरहेको थियो

आत्मा भने त्यही नजिक रहेको रुख नजिकै थियो र उसको अगाडि त्यहीँ केटि उभिएर हाँसी रहेकी थिइन . प्रमोद उ सँग रिसायो तिम्रो कारण ले बिनाकारण आज म मरे…

प्रमोद पसिनै पसिना भैरहेको थियो उसलाई लागि रहेको थियो किच-कन्य या भु-त को छाया ले उसलाई पछ्याइ रहेको छ भन्ने . उसले बाइकको स्पिड अरु बढाउन थाल्यो १२० किलोमिटर को रफतार

डर धेरै नै लागि रहेको थियो प्रमोद लाई म माथी के भैरहेको छ भन्ने बुझ्न नै सकिरहेको थिएन । त्यसबेला अचानक पुर्ब झापा बिर्तामोड काँकडभिट्टा बाट काठमाडौ तिब्रगतिमा जाँदै गरेको नाइट बस ले उसलाई कस्सेर ठ-क्कर दियो । जसमा काठमाडौ बाट पुर्ब तिर जाँदै गरेको गाडिको टायर ले टाउको र छातिमा कि चेर उसको घट्ना-स्थलमा नै मृ-त्यु भयो । प्रमोदको मृ-त शरीर रोडमा रग-त बगि-रहेको थियो. तर आत्मा भने त्यही नजिक रहेको रुख नजिकै थियो र उसको अगाडि त्यहीँ केटि उभिएर हाँसी रहेकी थिइन . प्रमोद उ सँग रिसायो तिम्रो कारण ले बिनाकारण आज म मरे

भन्दै प्रमोद हडबडाउदै निन्द्रा बाट ब्युझियो हेर्दा उ आफ्नो ओछ्यानमा थियो । उसको पसिनै पसिनाले पुरै शरीर भिजेको थियो .

यो सुनेपछि उस केटि चिच्याउन थाली
मेरो कारण ले तिम्रो मृ त्यु भएको हैन यानकी तिम्रो कारण ले चाहिँ मेरो मृ त्युु भएको हो।

उसको कुरा सुनेपछि प्रमोद छक्क पर्‍यो

तिमी यो मलाई के आ रोप लगाई रहेकी छौ.तब उस केटीले भनी: म पुरानो मेडिकल कलेजको नर्स हुँ बेलुका ७ बजे ड्युटी सकेर घर फर्किदै गर्दा आजभन्दा १ बर्ष दुई महिना ३ दिन अगाडि यहीँ ठाउँमा रातको ८ बजे मेरो स्कुटी पंन्चर भएको थियो । कसैले मद्दत गरिरहेका थिएनन्, म बिस्तारै-बिस्तारै स्कुटी धकलेर टाँढीमा रहेको आफ्नो घर तिर जाँदै थिए तिमी बाइकमा आइरहेका थियौं । र मलाई समस्यामा देखेर पनि बेवास्ता गर्‍यौ अलि पर पुलमा गएर बाइक रोकेउ र चुरोट तान्दै हाँस्न थाल्यौं .

सायद मेरो कपडा कन्फर्टेवल थिएन दुई हातले स्कुटी धकेल्दा. म रिसाउदै रोडमा स्कुटी धकेल्दै थिए अचानक आजको जसरी नै तिब्रगतिमा अनियन्त्रित आइरहेको टिफर ले ठ क्कर दियो । र म यही काँस, सिरु को झाडिमा आएर खसे. म घाइते अवस्थामा थिए ।

तिमी म हुने ठाउँ सम्म आयौं तर अर्काको लफडामा को पर्छ भन्ने सोचेर त्यस बस गएको ठाउँ तिरै तिमी आफ्नो मोटरसाइकल लिएर गयौं .

नाइ यो हुन सक्दैन . भन्दै प्रमोद हडबडाउदै निन्द्रा बाट ब्युझियो हेर्दा उ आफ्नो ओछ्यानमा थियो । उसको पसिनै पसिनाले पुरै शरीर भिजेको थियो .

यदि तिमिले थोरै कोशिश गरेका थियौ भने सायद म बाच्न सक्थे… तिमिलाई थाहा छ म आफ्नो बृद्ध बुबाआमाको एक मात्र साहारा छोरी थिए । कति दिन सम्म उहाँहरुले नखाइ भोक भोकै म आउने बाटो हेरिरहे तर त्यसबेला तिमिले थोरै कोशिश गरेका थियौभने.

कमसेकम प्रहरीलाई खबर गरिदिएका थियौ भने तर बस चलाउने ड्राइभर लाई त मैले पहिला नै मा-रिसकेको छु आज तिमिलाई पनि मा-रेर मैले आफ्नो मृत्युको बदला लिएँ भन्दै जोड जोडले हाँस्न थालिन .

नाइ यो हुन सक्दैन भन्दै प्रमोद हडबडाउदै निन्द्रा बाट ब्युझियो हेर्दा उ आफ्नो ओछ्यानमा थियो । उसको पसिनै पसिनाले पुरै शरीर भिजेको थियो

के यो सपना थियो

हो साथिहरु थियो त केवल एक सपना तर शिक्षा दिने खालको सपना मित्रहरुहो यो कथा काल्पनिक जरुर हो तर यसको एक उदेश्य भने पक्कै छ । यस्तो कि कसैलाई तपाईंको आवश्यक परेको बेला नहिच्किच्याइ सहयोग गर्नुहोस् र सक्नुहुन्छ भने उसको अवस्था हेरेर उसलाई खिल्ली नउडाउनुहोस् ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
अख्तियारलाई हर्क साम्पाङको जवाफः दाताले दिएको पैसाको खाना खा’को कुरा खोज्नु हुन्न
गण्डकी प्रदेश महोत्सव : आइतबार दश हजार दर्शकद्वारा अवलोकन
गण्डकी प्रदेश महोत्सव : हालसम्म ४० हजारले गरे अवलोकन

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.