• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय समाचार

  • १. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ४. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ५. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ८. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ९. काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • १०. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

उवासंघ चितवनको उद्योगतर्फ सदस्यमा युवा उम्मेदवार लामिछानेको उम्मेदवारी


चितवन, १९ पुष । उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्यमा युवा उम्मेदवार महेश लामिछानेले उम्मेदवारी दिनुभएको छ । पुष २३ गते हुने संघको ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा लामिछानेले उद्योगतर्फ खुला सदस्यमा उम्मेदवारी दिएका हुन् ।

शिक्षा क्षेत्रका युवा उम्मेदवार लामिछाने डेढ दशकदेखि शैक्षिक तथा व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । भरतपुर-१० सप्तगण्डकीचोकका स्थायी बासिन्दा ३५ वर्षीय लामिछानेले ‘राष्ट्रको आवश्यकता, उद्योगमा युवा सहभागीता’ भन्ने नारासहित आफूले उद्योगतर्फ सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

अहिलेको बिषम परिस्थिमा उद्योगी व्यवसायीहरुको समस्या सम्बोधन तथा समाधानको मार्ग खोज्नका लागि आफू उम्मेदवार बनेको उहाँको भनाइ छ । आफू युवा भएको र युवा उद्योगीहरुको पिर मर्का नजिकबाट नियालेको भन्दै त्यस्ता समस्या समाधानमा केन्द्रित हुने लामिछानेको प्रतिवद्धता छ । ‘म आफू स्वयं पनि युवा अवस्थाबाट नै यस क्षेत्रमा लागेको हुँ । युवा तथा समग्र उद्योगी व्यवसायीहरुको समस्यालाई मैले नजिकबाट नियालेको छु । ती समस्या समाधानको बाटो खोज्न म प्रतिवद्ध हुनेछ’, लामिछानेले भन्नुभयो ।

युवाहरु विदेशिने क्रम रहेकोले उनीहरुलाई देशमै उद्योग व्यवसाय गर्ने वातारणमा बनाउन पहल गर्ने उहाँको भनाइ छ । लामिछानेले उद्योगमा युवाहरुको सहभागीता अहिलेको आवश्यकता रहेको भन्दै आफूलाई मत दिएर जिताउन चितवनका सम्पूर्ण उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

भरतपुरमा रहेको द जिएमआईका प्रिन्सिपल लामिछाने गोल्डेन गेट होस्टेल, एम एस पुस्तक एण्ड स्टेसनरी, गुड लाइफ होम केयर नेपाल, न्यू गंगा काष्ठ तथा फर्निचर उद्योग, सहि हो इभेन्टस् एण्ड इन्टरटेनमेन्टका सञ्चालक समेत हुनुहुन्छ ।

विभिन्न शैक्षिक एवं व्यवसायिक संस्थाका सञ्चालक लामिछानेले हाल बालकुमारी कलेज, नारायणी बहुप्राविधिक शिक्षालय, अर्किड कलेज र ग्रीनल्याण्ड पब्लिक कलेजमा भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । पुष २३ गते हुने संघको अधिवेशनमा कार्य समिति सदस्यका लागि उद्योग तर्फ १२ जना उम्मेदवार छन् ।

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ४.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ५.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

  • ३.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ४.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.