• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

यस्ता छन् महेश भट्टका बलिउड हल्लाउने चर्चित ७ काण्ड


यस्ता छन् महेश भट्टका बलिउड हल्लाउने चर्चित ७ काण्ड

बलिउडका प्रख्यात निर्देशक महेश भट्ट बलिउडका ती व्यक्तिमा पर्छन्, जो प्रायः वि वादको घेरामा रहिरहन्छन् । प्रायः उनी कुनै न कुनै कारणले वि वादमा तानिरहन्छन् । केही समय अघि महेशको तस्बिरहरु र भिडियोहरु सामाजिक सन्जालमा भाइरल भएको थियो । जसमा अभिनेत्रीद्वय रिया चक्रवर्ती र जिया खान उनको नजिक देखिएका थिए ।

यो रिपोर्टमा ती अभिनेत्रीको बारे लेखिएको छ, जसको नजिक आएर महेशले विवादको सूत्रपात गरेका छन् । सारा बलिउडमा निशाना साध्ने अभिनेत्री कंगना रनावत महेशको नजिक परिसकेकी छन् । एक तस्बिरमा कंगना महेशसँग बसेर निकै प्रेमिल पोज दिएको तस्बिर कुनै समयमा सामाजिक सन्जालमा भाइरल भएको थियो ।

एक फिल्म प्रमोशनको समयमा विपाशा बसु र महेशको नि कटताले आम मानिसको ध्यान तानेको थियो । त्यो तस्बिरमा विपाशा र महेश अंकमाल गरिरहेका थिए ।

महेशले कैयौंपटक आफ्नी छोरी आलियालाई सार्वजनिक रुपमै चु म्बन गरेका छन् । यो विषयमा वि वाद हुँदा आलिया र महेश दुवैले यस किसिमको चुम्बन गर्न आफूलाई कुनै समस्या नहुने दाबी गर्दै आएका छन् ।

महेशले अर्की छोरी पुजा भट्टसँग लि पलक चु म्बन गरेको तस्बिरले एक समय हंगामा मच्चाएको थियो । बाबुछोरीको चुम्बनको तस्बिर हेरेर मानिसहरु चकित परेका थिए । आज पनि ती तस्बिरहरु चर्चाको विषय बन्ने गरेका छन् ।

ला गुऔ षधको मामलामा जे ल जीवन बिताइरहेकी अभिनेत्री रिया चक्रवर्ती र महेशको निकटताबारे जोकोही पनि जानकार छन् । सुशान्त सिंह राजपुतको निधन पछि रिया र महेशको यस्ता केयौं तस्बिर सार्वजनिक भए, जसमा उनीहरु एकअर्काका निकट देखिन्छन् ।

केही समय अघि बलिउड अभिनेत्री जिया खानको एक भिडियो सामाजिक सन्जालमा भाइरल भयो । भिडियोमा महेश जियाको निकै नजिक थिए । भिडियोमा महेशको रोमान्टिक अवतारबाट जिया निकै चिन्तित भइरहेको प्रष्ट देख्न सकिन्थ्यो ।

अभिनेत्री मल्लिका शेरावत र महेशको तस्बिरले सामाजिक सन्जालमा चर्चा पाइसकेको छ । एक कार्यक्रमको समयमा मल्लिका र महेशको नि कटता हेर्न पाइएको थियो । उनीहरुको तस्बिर आएपछि विभिन्न किसिमका अफवाह बजारमा आएका थिए ।

फिल्म ‘आशिकी’मा देखिएकी अभिनेत्री अनु अग्रवालमाथि पनि महेशले प्रेमको वर्षा नै गरेका छन् । महेशले अनुको निधारमा चुम्बन गरेको एक तस्बिर आज पनि मानिसले सम्झिइरहेका छन् ।

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.