• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

स्वेतालाई स्व. श्रीकृष्णको चीठी ! (भिडियो हेर्नुस्)


प्रीय स्वेता❤️धेरै धेरै माया !

अग्निलाई साक्षी राखेर ३३कोटि देवताको कसम खाएर एकअर्काको सुखदुःखमा साथ दिने भनेका थिएउ। तिमिले त त्यो कसम निभाएउ पनि मेरो सुखको घडी होस या दुखको घडी तिमी मेरो साथमा मेरो अन्तिम सास सम्म रहिरहेउ।

मेरा यादमा जीवन जिउनु सजिलो पक्कै पनि भएन होला तिम्लाई मैले छाडे पनि जिवनमा आईपर्ने समस्याहरुले तिम्लाई छाडेनन होला । सुरुसुरुमा अब तिमिले अर्को विवाह नगर्ने अरे भनेको सुन्दा अलिअली खुसी तर धेरै पिडाको अनुभुती हुन्थ्यो।

मृत्यु संगको लडाई मेरो एक्लो लडाई थिएन त्यहा हामी मिलेर लडेका थिएउ यदि म एक्लै लड्दो हु त कोहिनूर(श्रीकृष्णको अन्तिम चलचित्र) मा सायद हामी हुने थिएनौ!

म रहदा र म नरहे पछि पनि तिमिले म प्रती गरेको प्यार सद्भाव र श्रद्धा उच्च कोटिको छ। जब सधै साथ रहने कसमलाई मैले जिन्दगीको केही पाइलामा नै लत्याएर स्वर्ग आउन हुन्छ भने त्यही कसमको बन्धनमा तिमी सदाका लागि बाधिनु जाती हुदैन।

मंसिर २२ गते तिम्रो विवाह भन्ने खबरबाट अनभिज्ञ म रहन सकिन । पक्कै पनि तिमिले धेरै सोचेर र बुझेर यो निर्णय लिएकी हौली।

मसंग रहदा मैले तिमिलाई हासो कम आँसु ज्यादा दिएको थिए भलै त्यि आसुमा असिम प्रेम बगेको थियो। तिमि प्रती मेरो कुनै गुनासो छैन तिम्रो माया र साथको म ऋणी रहि नै रहनेछु।

एक्लै जीवन बिताउने कुरा सामान्य होइन मैले छाडे पछि तिमिले अर्को बिहे नगर्ने भन्ने निर्णय तोड्नु पर्ने थियो तोडेउ । काल्पनिक जीवन वास्तविकता भन्दा धेरै फरक हुन्छ। म पश्चात् अरु कसैसंग सम्बन्धमा नजोडिनु मात्र मप्रतिको प्रेम र सम्मान होइन मेरो ठाउमा अरु कसैलाई देख्नु पनि मप्रतिको प्रेम हो सम्मान हो।

एक्लो जीवन विगत केही बर्षदेखी बिताउदै गर्दा तिमिलाई धेरै गाह्रोसाह्रो पर्यो होला मेरा यादहरुले सताए होलान सपनिमा म आएर निद बिथोलिदिए हुला , तिम्रो दिमागमा एकछत्र राज गरेर तिमिलाई एकोहोरो बनाइदिए हुला, परेली सधै ओसिला हुनुमा म नै प्रमुख कारक भए हुला स्वेता यी बाहेक तिमीलाई धेरै चोट म तिम्रो साथमा अनुपस्थित भएर नै दिएको छु जस्को लागि म माफिको लायक छैन।

वैवाहिक जिवनको तिमिलाई असिमित शुभकामना भावी दिनहरुमा तिमिलाई मेरो कमिको महसुस नहोस फेरि मेरै कारण परेली नओसिउन, हर्ष र उल्लासमा बाकी जिवन बितोस। भौतिक रुपमा तिम्रो विवाहमा सरिक हुन नपाए पनि मेरो आशिर्वाद र माया सदा तिमी प्रती रहने नै छ!
उहीँ तिम्रो
श्रीकृष्ण (यमलोक)

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.