• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

२५औं पोखरा सडक महोत्सव पौष १२ देखि हुँदै, चितवनबासीलाई निम्तो

चितवन, पुस ५–

२५औं पोखरा सडक खाना महोत्सवमा देशभरका विभिन्न जातजातिको भोषभूषा तथा सँस्कृति प्रदर्शन गरिने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले आज (बिहीबार) चितवनको सौराहामा पत्रकार सम्मेलन गरी सडक खाना महोत्सवमा साँस्कृतिक पाटोलाई महत्वका साथ लिइएको जनाएको हो । महोत्सवका हरेक वर्ष चितवन र काठमाडौँमा प्रचारप्रसार स्वरुप पत्रकार सम्मेलन गरी जानकारी गराउने गरिएको छ । सोही अनुरुप रेवानको टोली चितवन आएर महोत्सवमा सहभागिता जनाउन चितवनबासीलाई आह्वान गरेका हुन् ।

महोत्सवका संयोजक विश्वराज पौडेलले स्वदेशी तथा विदेशी पर्यटक लक्षित यस महोत्सवमा साँस्कृतिक पाटोसंगै रैथाने खानेकुराका परिकारहरुको पर्यटकले स्वाद लिन पाउने बताए । ‘महोत्सवमा धेरै प्रकारका खानाको स्वाद लिन पाइन्छ, हामीले छुटको व्यवस्था पनि गरेका छौं’–पौडेलले भने । उनका अनुसार पौष १२ देखि १६ गतेसम्म चल्ने महोत्सवको अवसरमा पर्यटकहरुलाई बसोबासका लागि होटलदेखि खानाका परिकारमा १० देखि २० प्रतिशतसम्मको छुट व्यवस्था गरिएको छ । पौडेलले महोत्सवमा सहभागिता जनाउन चितवनबासीलाई आह्वान समेत गरे । पाँच दिनसम्म चल्ने महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । रेवानले हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले २५ वर्षअघिदेखि यो महोत्सव गर्दै आइरहेको छ ।

महोत्सवकै कारण विगतमा अंग्रेजी नयाँ वर्षको बेला न्यून पर्यटक हुँदै आएको पोखरामा पछिल्लो समय बढ्दै गएको रेवानको भनाई छ । सडकमै खाउँ सडकमै रमाउँ भन्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको मुख्य आकर्षणमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनीसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शनी, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिवल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटन विकास प्रवद्र्धन अवसर तथा चुनौतिहरुको विषयमा केन्द्रीत गरि टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पतीलगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिने, बालबालिकाका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रदर्शनीका साथै पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, महोत्सव क्षेत्रमा संचालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याएर सजीसजावटका साथ व्यवसाय प्रवद्र्धन गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै रेवान सौराहाका अध्यक्ष नरेश गिरीले विगतमा पनि चितवनबासीले महोत्सव सफल बनाउन सहयोग गर्दै आइरहेको भन्दै यसपटक पनि सहयोग गर्ने बताए । उनले पोखरा र सौराहाको सम्बन्ध विगतदेखि नै महत्वपूर्ण रहेको भन्दै यसैगरि दुवै ठाउँको प्रचारप्रसारमा सहयोग पुर्‍याउने बताए ।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.