• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

स्वतन्त्र पार्टीको आरोपः क्यान्सर अस्पतालको सरकारी सम्पत्तिमा चितवनका पार्टीले लुट मच्चाए

चितवन, मंसिर ७- राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले वीपी कोइराला क्यान्सर अस्पतालभित्रको सरकारी सम्पत्ति माथि जिल्लाका मुख्य राजनीतिक दलहरुले दुरुपयोग गरेको आरोप लगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका संयोजक कृष्णप्रसाद भुसालले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आरोप लगाइएको हो ।

विज्ञप्तिमा वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भित्रको सरकारी क्वाटरको अनाधिकृत तवरले देशकै प्रमुख पार्टीका जिल्लाका केही पार्टी प्रमुख र प्रदेश सांसदहरूबाट प्रयोग हुनु ज्यादै लज्जास्पद भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ सार्वजनिक सम्पतिको चरम दुरूपयोग, लुट र अनियमितताको पराकाष्टाको यो गतिलो उदाहरण हो । सत्ता र शक्तिको आडमा बिना स्वीकृती र बिना सहमति खुलेआम कानुनको उपहास गर्दै राज्य सम्पत्तिमाथि यो दोहनको ब्रम्हलुट कहिले सम्म ? सम्बन्धित निकाय तैं चुप र मैं चुपको मौनता किन ? गत वैशाख १० को उप– निर्वाचनमा समेत सरकारी क्वाटर भित्रैबाट चुनावी अभियान परिचालन हुँदै गर्दा पनि जिम्मेवार निकायको आँखा नपुग्नु के कुर्चीमा बसेर तलब भत्ता लिनु मात्रै जिम्मेवारी हो ? यस्तो विषयमा गम्भीर हुन र राज्य–सम्पत्ति माथिको दोहोन तुरून्त रोक्न सम्बन्धित व्यक्ति र निकाय समक्ष राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जोडदार माग गर्दछ ।’

स्वतन्त्र पार्टीको विज्ञप्तिमा पहुँच र गुण्डागर्दीका आडमा यसरी नै राज्य सम्पत्तिमाथि अनाधिकृत रूपमा कब्जा जमाई रहने हो भने अब राष्ट्रिय स्वतन्त्र पार्टी चितवन मुकदर्शक नहुने जनाइएको छ । विज्ञप्तिमा आवश्यक कारबाहीको माग गर्दै कानुनी प्रक्रियामा जाने कुराको अवगत गराउन चाहने जनाइएको छ । त्यसैगरी यातायात कार्यालय चितवनको सवारी चालक अनुमति–पत्र प्राप्त गर्न चाहिने मेडिकल रिपोर्ट बनाउँदा लिइरहेको अत्यधिक शुल्कमा पनि सम्बन्धित निकायको ध्यान जाओस् र खुलेआम आमनागरिक दैनिक लुटिइँरहँदा सम्बन्धित निकाय किंकर्तव्यविमुढ नबनोस् भनेर विज्ञप्तिमा स्वतन्त्र पार्टी चितवनले माग गरेको छ ।

बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.