• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

डा.योगी बिकाशानन्द गुरुदेव मंसिर १० गते चितवन आउने


चितवन । मनोक्रान्ती अभियानता दार्शनिक अध्यात्मिक श्रद्धेय डा.योगी बिकाशानन्द गुरुदेव चितवन आउने भएका छन् । यही मंसिर १० गते चितवन भोजाड धावन पार्टी प्यालेसमा हुन लागेको कार्यक्रममा आउन लागेका हुन् ।मंगलबार विकाशानन्द फाउन्डेसन विश्व परिवार चितवन शाखाले मनोक्रान्ति आश्रम भोजाडमा पत्रकार सम्मेलनको आयोजना गरी उनी १ दिने सानिध्यमा योग ध्यान साधना तथा हिनोसिस कार्यक्रमका लागि चितवन आउन लागेको जानाकारी गराएको हो ।

 

कार्यक्रम दिउँसो १ बजेदेखि ५ बजे सम्म हुने छ । गुरुदेवको प्रस्तुतीबाट स्वस्त शरीर, शान्त मन, पारिवारिक प्रेम, सामाजिक सुरक्षा र सच्चारित्र कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारे लाभ लिन सकिने छ । मानिसहरु ज्ञान र ध्यानमा लाग्न किन जरुरी छ । यसमा लागेपछी मानिसहरुले आफुहरुले खोजेको शान्ती र आनन्न्द कहाँबाट कसरी पाउन सक्छ भन्ने सो कार्यक्रमबाट प्राप्त गर्न सकिने विकाशानन्द फाउन्डेसन विश्व परिवार चितवनका उपाध्यक्ष उमङ्ग आनन्दले जानकारी दिए ।

मानिसहरु ज्ञानबाट रुपान्तर गरी संसार बदल्नुछ, सुरु आँफैबाट गर्नुछ, सिङो पृथ्वीलाई एक घर बनाउ, सिङो मानवजातीलाई एक परिवार बनाउ भन्ने महान उदेश्य लिएर उक्त संस्था अघी बढिरहेको उनको भनाइ छ ।

 

सो कार्यक्रममा करिब २ हजार मानिसहरु आउने अनुमान गरिएको संस्थाका अध्यक्ष निर्मला पौडेलले बताईन् । उनले उक्त कार्यक्रममा उपस्थित भई ज्ञान र ध्यान लिन सबैलाई आग्रह गरिन् ।

 

 

बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.