• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भरतपुर भ्रमण बर्ष:मेघौलिका सरोकारवाला उत्साहित, १० गते बृहत् संयुक्त सरसफाइ


३ मङ्सिर ,मेघौली
चितवनको भरतपुर महानगरपालिकाले आउँदो बर्षलाई भरतपुर भ्रमण बर्षको रुपमा मनाउदै छ । महानगरले यहाँ रहेका ३३ पर्यटकिय क्षेत्रलाइ मुख्य पर्यटकिय गन्तब्यको रुपमा लिएर भ्रमण बर्ष मनाउने तयारी थालेको हो।पश्चिम चितवनमा रहेको एतिहासिक महत्व बोकेको क्षेत्र मेघौली पनि मुख्य पर्यटकिय क्षेत्र मानिन्छ ।

भरतपुर भ्रमण वर्षको लागी पश्चिम चितवनको मेघौली गोलाघाटलाई पर्यटकीय गन्तव्य भनी घोषणा समेत गरिसकिएको छ । राप्ती नदी र नारायणी नदीको दोभानमा रहेको मेघौली गोलाघाटमा देखिएको सुर्यास्तको मनमोहक दृश्य हेर्न ,बन्यजन्तु र प्रकृतीसङ रमाउन , थारु ,कुमाल तथा आदिबासी जनजातिको संस्कृति अबलोकन गर्न , चिचर तथा घोघीको स्वाद लिन , डुंगा शयर ,जङल सफारी गर्न देश बिदेशबाट आन्तरिक तथा बाह्य पर्यटक मेघौली आउने गर्दछ्न।

भरतपुर देखि करिब ३० किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा मनै आन्नदित हुने पर्यटकहरुको अनुभव छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा मेघौली सुन्दर टापु जस्तै देखिने गरेको छ । पछिल्लो समय यातायात र सडक सन्झाल राम्रो भएका कारणपनि मेघौली- गोलाघाटमा पर्यटकको चहलपहल बढदो छ । भरतपुरदेखि करिब १ घन्टा भन्दा कम समयमै उक्त क्षेत्रमा सहजै पुग्न सकिन्छ ।दुर्लभ बन्यजन्तुजस्तै बाघ,गैंडा,हात्ती ,आदि यस क्षेत्रमा प्रत्यक्ष देख्न सकिन्छ ।

प्रकृतिको अनुपम नासोको रुपमा रहेको यस क्षेत्र भरतपुर भ्रमण बर्षसङै जुर्मुराउनेमा सरोकारवालाले बिश्वास व्यक्त गरेका छ्न ।महानगरले मुख्य पर्यटकिय गन्तब्य घोषणा गरेसङै यस क्षेत्रका सरोकारवाला उत्साहित हुँदै भ्रमण बर्षको तयारिमा जुट्न थालेका छ्न ।सर्बप्रथम नदि तटीय क्षेत्रमा बृहत् सरसफाइ गरेर भ्रमण बर्ष सफल बनाउन लागि पर्ने सरोकारवाला बताउछ्न। भरतपुर २७ मा रहेको मेघौली पर्यटन बिकास समिती र भरतपुर २८ मा रहेको चितवन – गोलाघाट पर्यटन बिकास समितीबिच आइतबार होटेल बराइमा भ्रमण बर्षको विषयमा बृहत संयुक्त छ्लफल समेत भएको छ । दुबैवडाका राजनितिक दल लगायत अन्य संस्थाका प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा छ्लफल हुँदा सर्बप्रथम नदि तटीय क्षेत्रको सरसफाइ गरिने निर्णय भएको जनाइएको छ ।

यहि मङ्सिर १० गते बृहत् संयुक्त सरसफाइ गर्न लागेको चितवन गोलाघाट पर्यटन बिकास समितिका अध्यक्ष विशाल कुमालले बताए ।बुद्दनगरदेखि मेघौली गोलाघाटको तटीय क्षेत्रमा अत्यधिक फ़ोहोर देखिएकाले सफाइ गर्न लागिएको कुमालले जानकारी दिए।उनले तटीय क्षेत्रको सरसफाइ गरेर छिट्टै बस्तीको समेत गरिने जानकारी दिए। डुङ्गा शयर मार्फत नदिका वारि र पारी रहेका फोहोर उठाउने र उचित ब्यब्स्थापन गरिने मेघौली पर्यटन बिकास समितिका अध्यक्ष राजु भुसालले बताए। उनले संयुक्त सरसफाइका लागि दुबै वडामा रहेका सामुदायिक बन ,वडा कार्यालय ,पश्चिम् चितवन होटेल ब्येबसायी संघ , होमइस्टे ,अन्य सामाजिक संघ संस्थासङ समन्वय भइरहेको जानकारी दिए ।साथै उनले मेघौलिको सरसफाइ संगै भ्रमण बर्षका लागि जुट्न सबैमा अपिल समेत गरेका छ्न।

सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.