• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

भरतपुर भ्रमण बर्षका लागि ६ करोड बजेट

चितवन, कात्तिक १५-
चितवनको भरतपुर महानगरपालिकाले भ्रमण बर्ष २०२४मा तीन लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको छ । पुस १५ गते भव्य उद्घाटन गर्ने गरी मुल आयोजक समिति र २९ वटा उपसमिति बनाएर कामलाई तिब्र पारिएको महानगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्य मुल आयोजक समिति र उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको छ ।

भ्रमण बर्ष सफल बनाउनका लागि छ करोड रुपैयाँ खर्च लाग्ने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । भ्रमण बर्ष सञ्चालन गर्न संघिय र प्रदेश सरकारबाट समेत बजेट विनियोजन भएको उनले बताइन् । ‘हामीले तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरेका छौँ । संघ र प्रदेश सरकारबाट एक, एक करोड आउने अपेक्षा छ,’ उनले भनिन् । एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी भएको प्रमुख दाहालले बताइन् । भरतपुर, सौराहा, नवलपुर क्षेत्रमा गरि एक दिनमा साढे १५ हजार पर्यटक अट्ने होटल रहेको छन् । भरतपुर महानगरपालिका भित्र ७ हजारको पर्यटक अट्ने क्षमता रहेको महानगरपालिकाको दाबी छ ।

देश आर्थिक रुपमा सवल नभए पनि भ्रमण वर्षको कारण आर्थिक गतिविधि चलायमान गराउन सफल हुने उनको विश्वास छ । महानगरपालिका भित्र मात्रै ३१ वटा पर्यटकीय केन्द्र रहेकाले यहाँ आउने पर्यटकले भरपुर मनोरञ्जन र नयाँ स्थानको अनुभव लिने उनले बताइन् । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी देवघाट, क्रुजशिप, दियालो बङ्गला अम्रेला स्टेट, निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला लगायत महानगरको प्रमुख पर्यटकीय क्षेत्र हुन् ।

आन्तरकि र बाह्य पर्यटकलाई भित्र्याउने गरी काम थालिएको छ । तर युक्रेन, रसिया, इजरायलमा भएको युद्ध र आर्थिक मन्दिका कारण चुनौती रहेको महानगरपालिकाले महशुस गरेको छ । ‘रसिया, युक्रेन यद्ध छन् । देशमा आर्थिक मन्दि छ । यसले भ्रमण बर्ष रोक्ने हो कि सञ्चालन गर्ने दोधारमा छु,’उनले भनिन् ‘तर असहज परिस्थितिका बिच पनि आटिएको छ । भ्रमण बर्ष सफल बनाउन सबै नागरिक लाग्न अनुरोध गर्दछु ।’

अहिले भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । यहाँ धुलो त्यतिकै छ । दुई महिना भित्र धुलो रहित बनाउने गरि काम अगाडि बढेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनले एकता र सद्भावका साथ सहयोग गर्न भरतपुर बासीलाई अपिल समेत गरेका छन् । महानगरपालिकाले भ्रमण बर्षको तयारी स्वरुप वडा वडामा प्रर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । त्यस्तै गैरआवसीय नेपाली संघको समन्वयमा ५२ देशमा प्रचार प्रसार समिति समेत गठन गरिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा.विश्व सुवेदीले जानकारी दिए ।
भरतपुर महानगरपालिका भित्र हात्ति सफारी, जिप सफारी, नारायणी नदीमा मिनि पानी जहाजको, टे«किङ तथा विभिन्न सांस्कृतिक गतिविधि हेर्न सकिन्छ । महानगरपालिका संगै यससंग जोडिएका स्थानीयसंग पनि समन्वय गरिएको उनले बताए ।

बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.