• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

इच्छाकामनाको हात्तिबाङ विद्यालयलाई एक्सपर्ट चितवनको खेलकुद सामग्री


चितवन, असोज २६–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि पौडेल (किरण)ले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले विद्यार्थीहरुलाई खेल्नका लागि फुटबल, भलिबल, क्रिकेट ब्याटबल, चेस, स्किपिङ, ब्याडमिन्टनलगायतका खेलकुद सामग्री सहयोग गरेको हो ।

 

 

एक्सपर्ट चितवनले संस्थाको २०औं वार्षिकोत्सव समारोहको अवसरमा उक्त विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सो क्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले विद्यायलाई अतिआवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्न पाउँदा खुशी प्रकट गर्नुभयो । उहाँले विभिन्न अभावमा रहेका विद्यार्थीहरुलाई आवश्यक सामग्रीहरु आगामि दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

सो क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा एक्सपर्ट चितवनलाई धन्यवाद दिनुभयो । उहाँले शैक्षिक नतिजासंगै खेलकुद क्षेत्रमा यस विद्यायलले राम्रो नतिजा ल्याउने गरेको भन्दै अझै धेरै कुरामा सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले कम स्रोत र साधनको आधारमा विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा दिलाउन प्रयासरत रहेको समेत बताउनुभयो ।

 

एक्सपर्ट चितवनले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट स्न २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

 

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.