• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ७. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

गायक पंगेनीले श्वेता खड्कालाई भने ‘लाऊ श्वेता-सिन्दुर लाऊ’ (विहेको भिडियो सहित)


धनगढीका ब्यवसायी बिजेन्द्र रावतसंग विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्कालाई बैवाहिक जीवनको बधाई तथा सफल दाम्पत्यको शुभकामनाको दिने क्रम रोक्किएको छैन ।

विवाहको एक दिन अगाडि मात्रै आफ्नो फेसबुक पेज मार्फत एक लामो स्ट्याटस लेखी आफुले जीवनको अर्को अध्याय सुरु गर्न लागेको जानकारी दिएकी श्वेता खड्कालाई सबै पक्षबाट सकारात्मक प्रतिकृया सहित हजारौ शुभकामनाहरुको ओईरो लागेको थियो ।

श्वेताको उक्त स्ट्याटसमा नगन्य रुपमा केही अश्लील शब्दहरु सहितका नकारात्मक टिप्पणीहरु देखिएता पनि श्वेताका सुवेक्षुकहरुले नकारात्मक प्रकृयादिनेहरु प्रती आक्रामक हुँदै पुन:प्रतिकृया दिएका थिए ।

फेसबुक, ट्विटर , युट्युब र टिकटक लगायतका सामाजिक संजाल मार्फत बिभिन्न कलाकार, राजनीनिज्ञ, संचारकर्मी लगायत श्वेताका शुभचिन्तकहरुले आजका दिनसम्म बधाई दिने क्रम रोक्किएको छैन । बिभिन्न सामाजिक अभियन्ताहरु लगायत महिला अधिकारकर्मिहरुले त श्वेताको यो कदमलाई ‘रुढिवादी परम्परा बिरुद्दको परिवर्तनकारी कदम’ भन्दै प्रतिकृयाहरु दिईरहेका छन् ।

यस्तै प्रख्यात लोक गायक बद्री पंगिनीले पनि श्वेतालाई साँगितिक शब्द मार्फत बधाई दिएका छन । उनको आफ्नै गिती एल्बम ” जनताको शासन” मा उनले गाएको “लाऊ चेली सिन्दुर लाउ- निको पार हृदयको घाऊ” बोलको गीतलाई परिमार्जन गरी ” लाऊ श्वेता सिन्दुर लाउ” भन्दै शुभकामना दिएका छन् ।

एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले उक्त गीत मार्फत नायिका श्वेता खड्कालाई शुभकामना दिएका हुन् । उनले दिएको शुभकामनाको यो शब्दलाई प्रयोग गरी अहिले टिकटकमा भिडियो बनाउने होठवाजीनै चलिरहेको छ । नायिका खड्काले पनि “लाऊ श्वेता-सिन्दुर लाऊ ” बोलको गीत समाबिष्ट एउटा टिकटक क्लिपलाई आफ्नो फेसबुकको वालमा पोस्ट गर्दै गायक पंगीनिलाई धन्यवाद दिएकी छन् ।

हाल आफ्नो पती बिजेन्द्र रावतको पुर्ख्यौली घर धनगढी पुगेकी श्वेताको बिहे सम्बन्धी द्रुश्यहरु समेटिएका भिडियो तथा समाचारहरु ट्रेण्डिङ्गमा परिरहेको यो अवस्थामा गायक पंगेनीको ” लाऊ श्वेता- सिन्दुर लाऊ” को भिडियोले पनि सामाजिक संजालका भित्ताहरुमा केहीदिन एकलौटी राज गर्ने देखिएको छ ।

श्वेताको बिहेका रमाइलो द्रुश्यहरु हेर्न तलको लिङ्क क्लिक गर्नुहोला

सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.