• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित आफ्नै भवनबाट `चितवन कलेज अफ टेक्नोलोजी´को नाममा संचालनमा


भरतपुर ,भदौ २९-

चितवनको भरतपुर-१२ आस्था चोकमा अवस्थित ईन्द्रेणी कलेज `चितवन कलेज अफ टेक्नोलोजी(सिसिटि)´को नामबाट संचालनमा आएको छ।यस अघि भरतपुर-११ बाईपास रोडमा अवस्थित ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर-१२ आस्थाचोकमा संचालनमा आएको हो।

जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफनै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ । उक्त कलेजको नयाँ भवनमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा अनुसन्धान कक्ष, अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा,पर्याप्त खेल मैदान लगायत रहेको छ। वि.सं २०७० सालदेखि चितवनमा सिएसआइटी प्रोग्रामबाट सुरु गरेको यस कलेजले हाल आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। गुणस्तरीय शिक्षामा अविच्चिन्न लागि परेको यस कलेजले चितवनमा रहेर आइटीको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरेको छ।

देश तथा विदेशमा लामो समय अध्ययन गरी आएका अनुभवी प्राध्यापक द्वारा अध्यापन गराईने यस कलेजमा त्रिभुवन विश्वविद्यालय सम्वन्धन प्राप्त बिसिए,बिआइएम र बिएससि सिएसआइटी संकायको अध्यापन गराईन्छ। यी तिनवटै संकाय अध्ययन गर्नका लागि त्रिवि बाट लिईने प्रवेश परीक्षा उतिर्ण गर्नुपर्ने हुन्छ।

कलेजमा अध्यापन गराईने तीन वटै संकायको त्रिभुवन विश्वविद्यालयको अनलाईन बाट आवेदन दिनको लागि यो लिंक खिच्नुहोस।
बिएससिसिएसआईटी:http://103.175.192.30:84/
बिसिए :https://entrance.tufohss.edu.np
बिआईएम:https://tudoms.org/cmat/create

हाल यस कलेजमा स्नातक तहका बिसिए, बिआइएम र सिएसआईटी तीन वटै संकायतर्फ नयाँ भर्ना खुलेको कलेज प्रशासन प्रमुख रवि तिवारी बताउँछन् । तिवारीका अनुसार यस कलेजमा पढ्दै कमाउदै गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अभिभावकहरु बिच लोकप्रियता बढ्दै गएको छ।

कलेजले हरेक सेमेस्टरमा अतिरिक्त कक्षा समेत संचालन गर्ने गर्दछ । कलेजले जेहेन्दार र मेहेनती विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ।

कलेजले पछिल्लो समय अत्यन्तै रुचाईएको Artificial Intelligence,Flutter,Ethical Hacking,Python,React,CCNA,Graphic Designing लगायतका कोर्षहरु नि:शुल्क रुपमा प्रदान गर्दै आएको छ।

अध्ययन अध्यापन बाहेक विद्यार्थिलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरिएको उनको भनाइ छ । जस अन्तर्गत इन्ड्रष्टियल गेष्ट लेक्चर दिने, त्रिभुवन विश्वविद्यालयबाट भिजिटिङ फ्याकेल्टीहरु बोलाउने र गेष्ट लेक्चरहरुको उपलब्ध गराउने गरेको उनी बताउँछन् ।

सिसिटि कलेजले एकेडेमिक र इन्डष्ट्रिलाई जोड्नका लागि आइटी जस्ता ठूला ठूला कम्पनीमा काम गरिरहेका विज्ञद्वारा तालिम प्रदान गर्ने गरेको प्रशासन प्रमुख तिवारी सुनाउँछन् ।

अध्ययन अध्यापनसँगै अतिरिक्त विविध कार्यक्रमले गर्दा पनि सिसिटीका उत्पादनहरु फ्युज मेसिन कम्पनीमा स्थापित भएको उनको दाबी छ । “समग्रमा विद्यार्थीलाई जिम्मेवार र दक्ष नागरिक बनाउनु नै सिसिटि कलेजको मूख्य उद्धेश्य हो,” उनी भन्छन् ।

आगामी दिनमा पनि व्यवहारिक शिक्षण विधिमार्फत् सिकाइलाई प्रभावकारी बनाउन कुनै कसरत बाँकी नराख्ने उनी बताउँछन् ।

सो कलेजमा हालसम्म बिएससि सिएसआईटीमा ५ ब्याच दिक्षित भईसकेका छन भने ,बिआईएम र बिसिएमा अध्ययनरत विद्यार्थी दिक्षित हुने क्रममा छन।

कलेजमा पढाई हुने बिसिए संकाय एप्लिकेशनमा बढी केन्द्रीत हुन्छ । यसबाट सफ्टवयर इन्जिनियर, डेभलपर, सिस्टम एनालिस्ट, सुचना अधिकृत लगायत बन्न सकिने सहायक कलेज प्रमुख राम बिनय गुप्ता बताउनुहुन्छ । यसका अलवा विद्यार्थीहरुले उज्वल भविष्य सुनिश्चित गर्नका लागि आफैले कम्पनी खोल्न सक्ने उनी बताउछन ।

यस कलेजले उत्पादन गरेका एक विद्यार्थी डेभिएन अपरेटिङमा दक्षिण एसियाकै उत्कृष्ट ३ मा पर्न सफल भएका छन् ।

कलेजका एक उदाहरणीय उत्पादन अरुण परियार २०७३ को दिक्षित विद्यार्थी हुन ।

उनी नेपालको पहिलो डेभिएन अपरेटिङ सिस्टम मेन्टेनरको रुपमा स्थापित भएका छन्, उनी भन्छन्, अरुण बाहेक धेरै विद्यार्थीहरु आइटी कम्पनी खोलेर काम गरेका उदाहरणहरु थुप्रै छन् ।”

हाल सिसिटी कलेजमा चितवन लगायत छिमेकी जिल्लाहरु नवलपरासी ,मकवानपुर,गोरखा लगायतका ठाउँहरुका विद्यार्थी अध्ययनरत छन।

 

शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.