• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

सिनर्जी एफ.एम.९१.६ मेघाहर्जले ‘बालकवि सम्मेलन–२०८०’ गर्ने भएको छ


५९ औं बाल दिवसको उपलक्ष्यमा सिनर्जी एफ।एम ९१।६ मेघाहर्जले ‘बालकवि सम्मेलन–२०८०’ गर्ने भएको छ । प्रत्येक वर्ष बालदिवसको दिन बालकवि सम्मेलन मार्फत कविता प्रतियोगिताको आयोजना गर्दै आएको सिनर्जी एफ।एमले यस वर्ष पनि कविता प्रतियोगिताको आयोजना गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सहकार्यमा आयोजना गरिएको कविता प्रतियोगितामा यस पटक ‘स्वास्थ्यका लागि दूध’ विषयमा बालबालिकाहरूले कविता वाचन गर्ने छन् । सिनर्जी एफ।एमका कार्यक्रम संयोजक रबिन सुवेदीका अनुसार एक विद्यालयबाट बढीमा दुई विद्यार्थी सहभागी हुन सक्ने छन् ।

प्रतियोगितामा चितवन सहित तनहुँ, नवलपरासी लगायतका विद्यालयबाट एक सय बालबालिकाहरू सहभागी हुने छन्। सुवेदीका अनुसार सहभागिता हुने विद्यालय र विद्यार्थीले आफ्नो नाम २८ गते दिउँसो २ बजे सम्म सिनर्जी एफ।एमको कार्यालय वा ०५६–५१७४७२ र ९८५५०८०९११ मा सम्पर्क गरेर नाम दर्ता  गर्न सक्ने छन् । प्रतियोगितामा प्रथम पुरस्कार ४ हजार, द्धितिय पुरस्कार ३ हजार, तृतीय पुरस्कार २ हजार र सान्त्वना पुरस्कार दुई जनालाई प्रमाणपत्र सहित आकर्षक उपहारहरु राखिएको छ । नेपाली वा संस्कृत भाषामा लेखिएको कविता बढीमा ५ मिनेट भित्र सहभागीले वाचन गरिसक्नु पर्ने नियम बनाइएको छ ।

सिनर्जी एफ।एम। प्रालि भरतपुर – १० को परिसरमा बिहान साढे १० बजे देखि सुरु हुने प्रतियोगिताको प्रत्यक्ष प्रसारण सिनर्जी एफ।एम र सिनर्जी एफ।एमको आधिकारिक फेसबुक पेजबाट समेत गरिने छ।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार यो प्रतियोगिताले बालबालिकाहरूको सिर्जनात्मक क्षमताको विकाससँगै दूधको महत्त्व र आवश्यकता बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

बालकवि सम्मेलनमा कस्मिक पब्लिकेशन प्रा।लि।, मेट्रो एजुकेसन एकेडेमी, स्टार्स मन्टेश्वरी, ए।बि। सप्लार्यस, मनकामना बुक्स एण्ड स्टेशनरी र सम्पुर्ण किताबले सहकार्य गरेका छन् ।

शनिबार, भदौ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.