• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

मेची महकाली बुहारी संयुक्त आवाज को नेतृत्व मा चन्द्रा काफ्ले


मेची माहाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्य्क्ष को जिम्मेबारी चन्द्र काफ्ले ले सम्हाल्नी भएकी छन्। संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा बाट चन्द्र काफ्ले केन्द्रिय अध्य्क्षमा  निर्बिरोध चयन भएकी हुन । यस संस्थाकी प्रमुख यमु शर्मा सुब्बाले पनि आफ्नो फेसबुक स्टाटस मार्फत उक्त कुरा जानकारी गराएकी छन्।

 

स्वास्थ्य सेवामा आवद्द काफ्ले यस अघी केन्द्रिय उपादक्षको रुपमा कार्यरत थिइन।कुशल संगठनकर्ताको रुपमा परिचित काफ्ले संस्था भित्र लोकप्रिय छिन। चार बर्ष अघि संस्थापक यमु शर्मा सुब्बाको परिकल्पनामा संस्था स्थापित भएको थियो। झापा बाट सुरु भएको यो संस्था आज ५० वटा जिल्लामा संगठित छ । केन्द्रिय कार्यलय बिर्तामोड झापा मा रहेको यस संस्थाले घरेलू हिंसा को सामधान तथा रोकथाम, बलात्कार जस्ता जघन्य अपराध का दोषी हरूलाई क़ानून को कठघरा मा लियर आइ न्यायिक प्रक्रिया लाई प्रभावकारी बनाऊन दबाव दीने, शिपमूलक तालीम, नेतृत्व बिकास तथा अत्यंत समस्यमा रहेक़ा हरूलाई आर्थिक तथा अन्य सहयोग गर्दै आइरहेको छ।

 

अबसर बाट बन्चित ग्रामिण महिला हरुलाई उनिहरुको क्षमता अभिब्रिद्दी गराई उनीहरुको प्रतिनिधित्व उनीहरुकै बीच बाट होस् भन्ने चाहना का साथ गठित यस संस्थामा आवद्द महिला हरु स्थानीय सरकार प्रतिनिधि देखि प्रतिनिधि सभा सदस्य समेत रहेका छन्। यस संस्थाकी सिन्धुली जिल्ला संयोजक सुशिला थिङ्ग र बर्दिया जिल्ला संयोजक जुबेदा खातुन प्रतिनिधि सभा सदस्य रहेका छन्।

 

संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा आज  झापाको दमकमा  होटल भ्यू रिसोर्टमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा आजीवन सदस्य लगायत संस्थालाइ माया गर्ने सम्पूर्णको उपस्थितिमा सम्पन्न भएको  छ ।

मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.