• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

कहिल्यै गर्भनिरोध नगर्दाको परिणाम: १२ पत्नी, १०२ छोराछोरी, ५७८ नातिनातिना

जेठ २८-

युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषका १२ जना पत्नीहरु छन् । ती श्रीमतीहरुबाट गरी उनले कुल १०२ जना बच्चाबच्ची जन्माए । जसबाट हालसम्म ५७८ जना नातिनातिनीहरु जन्मिसकेका छन् ।

सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने यो जीवनकथा मूसा हसाहा कसेरा नामक व्यक्तिको हो । आफूले जीवनमा कहिल्यै पनि गर्भनिरोधक साधनको प्रयोग नगरेको कसेरा बताउँछन् । सायद पत्नी, सन्तान तथा दरसन्तानको त्यो संख्याले पनि त्यसलाई पुष्टि गर्दछ । तर, यतिधेरै सन्तान जन्मिसकेपछि चाहिं उनको मन अहिले बदलिएको छ ।

आफूले गर्भनिरोधक साधनको प्रयोग नगरे पनि पत्नीहरुलाई गर्भरोक्ने गोली खुवाउँछन् उनले । अब ६८ वर्षको उमेरमा आएर मात्रै उनलाई थप बच्चा जन्माउने भोक मरेको छ । अर्थात् अब आफूलाई पुग्दो सन्तान भए भन्ने लागेको छ उनलाई ।

१०२ जना छोराछोरी भएपछि सबैलाई चिन्न तथा सबैको नाम सम्झिन पनि गाह्रै हुन्छ । मूसालाई पनि त्यस्तै समस्या छन् । आफूलाई आफ्नो सबैभन्दा जेठो र सबैभन्दा कान्छो सन्तानको मात्र नाम याद रहेको उनी बताउँछन् । कतिपय सन्तानको त नाममात्र होइन मान्छेलाई नै बिर्सिसकेका छन् उनले ।

एएफपीका अनुसार सन् १९७२ मा १७ वर्षको उमेरमा उनले पहिलो बिहे गरेका थिए । तर परिवार र नातेदारको लगातारको दबाबका कारण उनले एकपछि अर्को गर्दै बिहे गरिरहे । पारिवारिक विरासत विस्तार गर्नका लागि धेरै बिहे गरेर बढीभन्दा बढी बच्चा जन्माउन उनलाई नातेदार तथा परिवारकै सदस्यहरुले दबाब दिइरहे । त्यसैले उनले १२ जना महिलासँग बिहे गरे र कूल १०२ बच्चा जन्माए ।

तर, यतिधेरै पत्नी र सन्तानका कारण अहिले उनलाई ठूलो पछुतो छ । उनीहरुको गास, बास, कपास तथा शिक्षा स्वास्थ्यका लागि समेत पैसा जुटाउन उनी सक्षम छैनन् । त्यहीँ कारणले दुई पत्नीले उनलाई छाडिसकेका छन् ।

उनी भन्छन्-मलाई अरु थप बच्चा जन्माउने कुनै रहर छैन किनकि यतिधेरै बच्चा जन्माउने आफ्नो गैरजिम्मेवार हर्कतबाट मैले सिकिसकेको छु। बुढ्यौलीसँगै उनको स्वास्थ्य पनि बिग्रिंदै गएको छ । उनी हाल बेरोजगार छन् भने त्यति ठूलो परिवार पाल्नका लागि केवल २ एक्कड मात्रै जमीन छ । हुनत मुसा अहिले आफ्नो गाउँमा पर्यटकको आकर्षणको केन्द्र बनिरहेका छन् ।

स्मरण रहोस् युगाण्डामा बहुविवाह एक परम्परागत प्रथा हो र यसले कानुनी मान्यता पाएको छ । जस अनुसार पुरुषहरुलाई एकभन्दा धेरै महिलासँग बिहे गर्ने छुट छ । एजेन्सी

आइतबार, जेठ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.