• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

यी ५ बलिउडका स्टारका पहिलो पारिश्रमिक कती ?

धेरै जसाे मानिसकाे साेचमा के जान्छ भन्दा कलाकार भएसि नाम र दाम धेरै नै कमाइन्छ भन्ने हुन्छ तर उीहरुले कति मेहेन्त गरेर गरेका हुन्छ भन्ने हामिलाइ थाहा हुदैन । कमाइकाे लागि शुटिङमा जे स्क्रपट छ त्यस्तै राेल गर्नु पर्ने हुन्छ, कुनै सजिलाे हुन्छ भने कुनै ज्यानलइ बाजि राख्न समेत पर्ने हुन्छ ।

बलिउडका सेलिब्रेटीहरुको कमाई, सम्पत्ति र तलब सुन्दा जो कोहिलाई पनि अचम्म लाग्छ । धनि व्यक्तिहरुको सूचीमा सूचीकृत हुने बलिउडका केही सेलिब्रेटीहरुले सुरुवातीका दिनहरुमा निकै मेहेनत गरेका थिए । उनीहरुले सुरुमा गरेका कामको तलब पनि निकै कम लिएका थिए ।

अक्षय कुमार

बलिउडका ‘खेलाडी’ नामले परिचित अक्षय बलिउडमा अझै पनि उत्तिकै व्यस्त र धेरै कमाई गर्ने अभिनेतामा पर्छन् । तर, फिल्ममा आउनुअघि उनले अक्की बैङ्ककको एक रेष्टुरेन्टमा शेफको काम गर्ने गर्थे । जहाँ उनले हरेक महिना १५०० तलब दिइन्थ्यो ।

प्रियंका चोपडा

बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले बलिउडमा मात्र होइन हलिउडमा पनि निकै राम्रो नाम कमाएकी छिन् । उनी आजभोलि एउटा प्रोटेक्टको लागि करोडौं लिने गर्छिन् । तर उनको पहिलो तलब ५,००० रुपियाँ थियो । यो पहिलो कमाई उनले उनकी आमालाई दिएकी थिइन् । उनकी आमाले अझै पनि उक्त पैसाको चेक जतनले राखेकी छिन् ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनसँग आज जति सम्पत्ति छ त्यति उनले सुरुका दिनहरुमा कल्पना पनि गरेका थिएनन् होला । उनी कुनै समय फिल्म पाउनको लागि संघर्षरत थिए । उनले हिरो बन्नको लागि एक शिपिङ फर्ममा काम गर्थे जहाँ उनको तलब ५०० थियो ।

शाहरुख खान

बलिउडका बादशाह शाहरुख आजभोलि एउटा फिल्म खेल्नको लागि निकै मोटो रकम लिने गरेका छन् । तर, उनले सुरुमा लिएको तलबको बारेमा सुन्दा अचम्म लाग्न सक्छ । उनले पहिलोपटक गायक पंकज उदासको कन्सर्टमा काम गरेबापत ५० रुपियाँ लिएका थिए । उक्त पैसाले शाहरुखले ट्रेनको टिकट खरिद गरे र ताजमहल हेर्न आगरा पुगे ।

आमिर खान

बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खान हिन्दी सिनेमाका सबैभन्दा महङ्गा स्टार मध्येका एक हुन् । उनले आफ्नो करियरको सुरुवातमा असिस्टेन्ट डाइरेक्टरका काम गरेका थिए । जसबापत उनले एक हजार तलब पाएका थिए । उनले पहिलो तलब आफ्नी आमालाई दिएका थिए ।

बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.