• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

बारम्बार पिसाब लाग्नुका यी हुन् पाँच कारण


काठमाडौं, १६ माघ ।

त्यस्ता धेरै मानिसहरु हुन्छन्, जसलाई बारम्बार पिसाब लाग्ने समस्याले सताएको हुन्छ ।

प्रायः जुन मानिसले पानी पर्याप्त मात्रामा पिउँछ, उनीहरुको शरीरमा पिसाबको मात्रा धेरै बन्छ । यद्यपि, केहि मानिसलाई पानी धेरै नपिउँदा पनि बारम्बर पिसाब लागिरहन्छ ।

सामान्यतया, यस्तो स्थिति तबमात्र हुन्छ, जब कुनै व्यक्तिको आफ्नो ब्ल्याडर (पिसाब थैली) मा नियन्त्रण हुँदैन ।

बारम्बार पिसाब आउनुका विभिन्न कारणहरु हुन्छन् । यदि कुनै रोग लागेको छ भने पनि बारम्बार पिसाब आउने समस्या हुन सक्छ । यद्यपि, अत्यधिक पानी पिउनु पनि बारम्बार पिसाब लाग्नुको मुख्य कारण हुन्छ । तर, यस्ता स्वास्थ्य समस्या छ भने पनि सामान्य भन्दा बढी पिसाब लाग्ने समस्या देखिन्छ ।

डाइबिटिज

बारम्बार पिसाब लाग्नु डाइबिटीजको प्रमुख संकेत हो । बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार व्यक्तिले एक दिनमा सामान्य रुपमा तीन लीटर पिसाब फेर्छ, तर डाइबिटिजको समस्या हुँदा यो मात्रा ३ लिटरबाट बढेर २० लिटरसम्म हुन्छ । यदि दिनभरमा ७ देखि १० पटक पिसाब फेर्छौँ भने यसलाई टाइप १ अथवा टाइप २ डाइबिटीजको भएको संकेत मान्न सकिन्छ ।

ओभर एक्टिभ ब्ल्याडर

ओभर एक्टिभ ब्ल्याडर त्यस्तो स्थिति हो, जसमा बारम्बार पिसाब आइरहेको महसुस हुन्छ । यसका कारणले दिनहुँको कार्यमा दुविधा आउँछ । बारम्बार पिसाब आउनु ओभर एक्टिभ ब्ल्याडरको एउटा सामान्य लक्षण हो ।

यूरिनरी ट्याक्ट इन्फेक्शन

यूरीनरी ट्याक्ट इन्फेक्शन अर्थात यूटीआई एउटा सामान्य रोग हो, जुन विशेष गरेर महिलामा देखिन्छ । यो रोग तब हुन्छ, जब किटाणुले मूत्र प्रणालीलाई संक्रमित गरिदिन्छ । यसको असर किडनी, ब्ल्याडर र यिनीहरुलाई जोड्ने नलिमा पनि पर्छ । त्यसो त यूटीआईको समस्या सामान्य हो, तर यसलाई समयमा नै ध्यान दिइएन भने यो संक्रमण किड्नीसम्म पनि फैलिन्छ र कुनै गम्भीर रोगको कारण बन्न सक्छ । यूटीआईका कारण पनि बारम्बार पिसाब लागेको महसुस हुन्छ । यहि समस्याका कारण कहिलेकाहिँ पिसाबमा रगत पनि देखिन्छ ।

पुरुषमा प्रोस्टेटसंग सम्बन्धित समस्या

पुरुषमा बारम्बार पिशाब आउनु प्रोस्टेटका विभिन्न समस्याको संकेत हो । जसमा बिनाइन प्रोस्टेटिक हाइपर प्लेसिया, जसले बढ्न थालेको प्रोस्टेटतर्फ संकेत गर्छ । प्रोस्टेटाइटिस जुन एउटा जीवाणु संक्रमणका कारण प्रोस्टेट सुनिएकोतर्फ संकेत गर्छ । प्रोस्टेट क्यान्सर तब देखिन्छ, जब प्रोस्टेटमा कोशिका अनियन्त्रित रुपले बढ्न थाल्छ ।

महिलामा बारम्बार पिसाब लाग्नुको कारण

महिलामा देखिने यूटीआई, ओभर एक्टिभ ब्ल्याडर इन्फेक्शन र डाइबिटीजबाहेक विभिन्न स्थितिहरुमा पनि पिसाब बारम्बार लाग्न सक्छ । जसमा गर्भधारणको समयमा, फाइबोएड, मेनोपज र ओभेरियन क्यान्सर जस्ता समस्या समावेश छन् । यस्तो समस्या भयो भने डाक्टरसंग सम्पर्क राख्नु आवश्यक छ । एजेन्सी

सोमबार, माघ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.