• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

दिगो साकोसको सधारण सभा सम्पन्न


चितवन –

७ हजार बढी सेयर सदस्य भएको भरतपुरको दिगो विकास कृषि सहकारी संस्थाको ६ औँ बाषिर्क साधारण सभा सम्पन्न गरेको छ । भरतपुर ५ का वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारी, ऋणी तथा बचतकर्ताहरूलाई सम्मान तथा पुरस्कृत वितरण गर्दै साधारण सभा मनाएको हो । साधारण सभाको अवसरमा संस्थाले जेष्ठ नागरीक, उत्कृष्टि नारी वचत कर्ता, वाल वचत कर्ता र नियमित वचत कर्तालाई पनि सम्मान गरेको थियो ।

साधारणसभाको उद्घाटनमा वक्ताहरुले सहकारीले स्वरोजगारमार्फत सदस्यहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गर्नुपर्ने बताउँदै संस्थाले सुरु गरेको हाइटेक कृषि विकास, अनुसन्धान तथा तालिम केन्द्रको प्रशंसा गरेका थिए । डेढ वर्ष अघि सहकारीले भरतपुर ५, आनन्दपुरमा सहकारी मार्फत सञ्चालनमा ल्याएको हाइटेक कृषि विकास, अनुसन्धान तथा तालिम केन्द्रले अहिले आधुनिक नर्सरीमा तरकारी, फलफुलका विरुवाहरु उत्पादन संगै कृषिमा अनृसन्धान र तालिम संचालन गरिरहेको छ ।

७ हजार ४ सय १० जना सेयर सदस्य रहेको यस सहकारीको चुक्ता शेयर पुँजी २ करोड १४ लाख २५ हजार ७ सय रहेको संस्थाका अध्यक्ष टेक बहादुर शाहीले बताए । वचत तथा ऋण कारोबार सञ्चालन गर्ने गरि उद्धेश्य सहित २०७४ सालमा २५ जना कृषक, सामाजिक व्यक्ति र उद्योगी बाट यो सहकारीको सुरु भएको थियो । भरतपुर १ देखि १६ नम्बर वडा सम्म सहकारीले आफ्नो कार्य क्षेत्र बनाएको छ । प्रद्यान कार्यलय भरतपुर ३ , प्रेस मार्गमा रहेको सहकारीको भरतपुर ४ लक्ष्मिपुरमा समेत सेवा केन्द्र संचालनमा छ ।

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.