• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ७. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • १०. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

गाेरखामा लायन्सकाे नि: शुल्क स्वास्थ्य शिविर


गोर्खा,पूर्णप्रसाद शर्मा

लायन्स क्लब चितवन चौतारी तथा यसले स्पोन्सर गरेका २३ वटा क्लबहरुको आयोजनामा यहि पौष १५ गते गोरखाको पालुुङ्गटारमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पालुङ्टार नगरपालिका वाड नं–८, गोरखा, स्थित धुवाकोट स्वास्थ्य चौकी च्याङ्लीमा सो शिबिर सम्पन्न भएको हो । शो शिबिरबाट कुल ८८१ जना प्रत्यक्ष लाभ पाएका छन् । शिबिरबाट २ महिने बालक देखि ८५ बर्षेका बृद्ध बृद्धा लाभान्बित भएको लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लालप्रसाद पौडेलले जानकारी दिनुुभयो ।

सो स्वास्थ्य शिबिर सम्पन्न गर्न चिकित्सकहरु डा.गंगा सापकोटा, डा.भावना वाग्ले , डा. शुशिल अधिकारी, डा.सरिता राना गुरुङ्ग, डा.आदित्य जलान, डा.अमित चौधरी, डा.कृपेश थापा, डा.शुनिल रानाभाट, डा.उन्नती जी.सी, डा.सुरेश दिप, डा.नवराज लामिछाने, डा.बिवेक कंडेल, डा. दामोदर तिवारी लगायत २७ जना चिकित्सकहरु खट्नुुभएको थियो । २५ जना अन्य स्वास्थ्यकर्मी सलग्न शिबिरमा १७० बिरामीको भिडियो एक्सरे समेत गरिएको थियो । कार्यक्रममा जनरल सर्जरी, जनरल मेडिसिन, अर्थोपेडिक्स, गाईनोकोलोजी, दन्त रोग, नाक, कान, घाटी, बाल रोग बिशेषज्ञहरुबाट गरी कुल ८८१ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।

 

शिबिरमा आएका बिरामीलाई आवश्यक १२० भन्दा बढि प्रकारका औषधी, पौष्टिक आहार , साबुन र स्यानिटाईजर वितरण गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आरका डिष्टिक गर्भनर लायन सिदार्थ लाल चुकेज्यू हुनुुहुुन्थ्यो । कार्यक्रममा निवर्तमान डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्टज्यू, द्धितिय गर्भनर लायन दिनानाथ न्यौपाने, सचिब लायन राजेन्द्र गौतम, लायन पूर्ण प्रसाद शर्मा, लायन भक्तीप्रसाद चालिसे, पालुङ्टार नगरपालिका मेयर बिवश चिन्तन, उपमेयर बन्दना पाण्डे र वाड अध्यक्ष होम बहादुर नेपाली रहनुभएको थियो । कार्यक्रममा आयोजक लायन्स क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु र स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो । सो शिबिर सम्पन्न गर्न जोन चियर पर्सनहरु लायन डा.गंगा सापकोटा, लायन डा.भावना वाग्ले, लायन किरण कुमार केसीले बिशेष पहल गर्नुभएको थियो ।

सो शिबिरको लागि मेडिकल संयोजन लायन डा.सुशिल अधिकारीले गर्नुभएको थियो भने फामेसी संयोजन ला. अमृत नारायण श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै स्थानिय व्यवस्थापन लायन अभिमन्यु अधिकारी र लायन रक्षा रायमाझीले गर्नुभएको थियो । सो शिबिर सम्पन्न गर्न स्वास्थ्य चौकी, पालुङटार गोर्खा , नेपाल फार्मेसी संघ चितवन र कोशिश क्यान्सर सेन्टर, भरतपुर–१०, चितवनले सहयोग गरेका थिए । कार्यक्रम लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आर क्लष्टर नं ३ का चिफ बिनोद पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.