• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लेक लागेर मृत्यु भएका दम्पतीको शव ४ दिनपछि निकालियो


लमजुङ — लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएका एक दम्पतीको शव ४ दिनपछि आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको छ ।

सदरमुकाम बेंसीसहरबाट करिब साढे १ दिनको पैदलमा पुगिने उक्त ठाउँबाट सदरमुकामसम्म शव ल्याउन गाह्रो भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मेमेपोखरी घुमेर फर्किने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका १२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी श्रीमती लमजुङको बेंसीसहर नगरपालिका १०, साँधुकी २६ वर्षीया शर्मिला तामाङको लेक लागेर असोज १९ गते दसैं टीकाको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोर्दी र मर्स्याङ्दी गाउँपालिकाको सीमा क्षेत्र करिब ३ हजार ९ सय मिटर उचाइको च्यार्बो भन्ने ठाउँबाट आइतबार दिउँसो ३ बजेतिर शव निकालिएको उक्त काममा खटिएका इन्सपेक्टर विष्णु विकले बताए । उनका अनुसार सकुशल उद्धार गरिएकामध्ये बेंसीसहर नगरपालिका–१०, साँधुका अन्दाजी १८ वर्षीय करण तामाङ (शर्मिलाको काकाको छोरा)को मेडिकल कलेज भरतपुरको आईसीयुमा उपचार भइरहेको छ ।

दसैंको बेला ऐतिहासिक पर्यटकीय मेमेपोखरी गएर फर्किने क्रममा लेकाली क्षेत्रमै दम्पत्तिको मृत्यु भएको हो । डीएसपी प्रकाश श्रीमलका अनुसार दसैंको टीकाको दिन बुधबार मेमेपोखरीबाट फर्किंदै गर्दा बाटोमा हाईअल्टिच्युट (लेक लाग्ने) समस्या भएपछि योञ्जन गम्भीर बिरामी भएका थिए । अत्यधिक पानी परिरहेको अवस्थामा गम्भीर बिरामीलाई उद्धारका लागि हारगुहार गर्दै मोबाइल नेटवर्क खोज्दै हिँडेका श्रीमती तामाङले पनि त्यहीँ ज्यान गुमाएकी थिइन् ।

करिब ४ हजार मिटर आसपास लेक जुम्रोडाँडा क्षेत्रमा ढलेका तामाङ भोलिपल्ट बिहीबार मृत भेटिएका थिए । श्रीमती तामाङ हराइरहेका थिए । प्रहरी, सेना र स्थानीयले खोज्ने क्रममा श्रीमानको शव भएको ठाउँबाट करीब १५ मिनेट तल शनिबार मध्याह्नतिर श्रीमतीको शव फेला परेको डीएसपी श्रीमलले बताए ।

लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा ३ दिन लाग्छ । मेमेपोखरीबाट करिब साढे १ दिन हिँडेपछि आइपुग्ने ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेर केही तल ल्याए पनि त्यसपछि ल्याउन नसकिएपछि हेलिकोप्टर ल्याइएकझ प्रहरीले जनाएको छ ।

मेमेपोखरी घुम्न शर्मिलाका बुबा, शर्मिलाका आफ्नै भाइ र काकाको छोरा पनि गएका थिए । करिब साढे १ दिनको बाटो पार गर्ने क्रममा ३ जनाले अगाडि बास खोज्न जाने सल्लाह भएपछि श्रीमान् श्रीमती पछि रहेर विस्तारै आउँदै थिए । त्यही बेला श्रीमानलाई लेक लागेपछि यसबारे सूचना दिन र हारगुहार गर्न डाँडाकाँडा खोज्दै हिँडेर मोबाइलमा सम्पर्क गर्न गएकी श्रीमती रातको समय आफै अल्मिलएपछि सम्पर्कविहीन बनेकी थिइन् । असोज १६ गते लेकतर्फ गएका उनीहरु नवमीका दिन मेमेपोखरी पुगेको र दशमीको दिन फर्किंदै थिए ।

 

Source ekantipur

 

मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.