काठमाडौं । अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्वीन्सल्याण्डमा सोमबार विमान दुर्घटना हुँदा विमानमा सवार सबै तीन जनाको मृत्यु भएको राज्य प्रहरीले जनाएको छ । हल्का विमान क्वीन्सल्याण्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो । “प्रारम्भिक विवरण अनुसार विमान स्थानीय समय अनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फिमा अवतरणका निम्ति निर्धारित थियो। अष्ट्रेलियाको यातायात सुरक्षा ब्युरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेकोले जनाइएको छ। अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा महिला कामदार लक्षित सांस्कृतिक परिवर्तनको प्रतिबद्धता
विमान दुर्घटना, सवार सबै जनाको मृत्यु
विमान दुर्घटना, सवार सबै जनाको मृत्यु
तपाईको प्रतिक्रिया



