पाेखरा। भोजपुरी अभिनेत्री नम्रता मल्लको बोल्डनेसको हरेक दिन सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उनलाई हेर्दा उनले स्टाइलका हिसाबले धेरै पुराना रेकर्ड तोड्ने देखिन्छ ।
इन्स्टाग्राममा नम्रता मल्लले बिकिनी तस्बिर सेयर गरेर फेरि एकपटक आफ्ना फ्यानहरुको मन जितेकी छिन् । पछिल्लो तस्बिरहरूमा, उनले बिकिनी लगाएर सबैमा आफ्नो जादू चलाएको देखिन्छ।
नम्रता मल्लले बिकिनीमा हल्का मेकअप गरेकी छिन् । बोल्ड लुकका लागि उनले खुल्ला कपालमा पिंक कलरको लिपस्टिक लगाएकी छिन् । सधैं झैँ नम्रता तस्विरमा निकै ग्ल्यामरस याेगा पोजमा देखिएकी छिन् ।
नम्रता मल्ल भोजपुरी इन्डस्ट्रीकी एक चर्चित अभिनेत्री बनेकी छिन्, जसले कम समयमै धेरै चर्चा कमाएकी छिन् । नम्रताले पनि आफ्नो तस्विर मार्फत यो कुरा प्रमाणित गरेकी छिन् ।
नम्रताको पोस्टमा विभिन्न जस्ता कमेन्टको वर्षा हुन थालेको छ। अर्कोतर्फ नम्रता मल्लको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी हालै तमिल फिल्मको ग्रिन टी गीतमा देखा परेकी छिन् । यसका साथै युट्युबमा पनि मानिसहरुलाई डान्स र फिटनेसको तालिम दिइरहेको देखिन्छ ।
उनका केही तस्विरहरू हर्नुहाेस्ः