• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

दुवै मृर्गौला फेल भएका २४ वर्षीय हरिलाल थापाको उपचारमा समस्या


काठमाडौं । दुवै मृगौला फेल भएका मुगु खत्याड गाउँपालिकाका २४ वर्षीय हरिलाल थापा उपचार खर्च सहयोगका लागि अपिल गरेका छन् ।

फागुन २०७८ मा थापालाई स्वास्थ्य समस्या आएपछि नेपालगञ्जको नर्सिङ होम परीक्षण गर्दा दुवै मृर्गौला फेल भएको पाइएको थियो । नर्सिङ होमले थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

२४ वर्षीय थापाको हाल ज्ञानेश्वर स्थित हिमाल हस्पिटल प्रा.लि.मा नियमित डायलाइसिस भइरहेको छ । तर, डायलाइसिस सेवा सरकारले निःशुल्क गरेपनि रगत र सिरिञ्जका सामग्री खरिद गर्न पैसा आफैंले तिनुपर्छ । ‘हप्ताको दुई पटक डायलाइसिस गर्नुपरेको छ । कम्तिमा पनि चार हजार खर्च हुन्छ,’ थापाले अनलाइखबरसँग भने,’ त्यो खर्च पनि जुटाउन सकेको छैन ।’

चिकित्सकका अनुसार उनको अवस्था चौथो चरणमा पुगेकाले मृर्गौला फेर्नुको विकल्प छैन । चिकित्सकले प्रत्यारोपण गर्नुपर्ने बताएपनि खर्च अभावमा परिवारको कसले दिन मिल्ने भन्ने जाँच गर्न समेत नसकेको थापाले बताए । ‘ मृर्गौला कसको मिल्छ भनेर जाँच गर्न पनि पैसा छैन । घरपरिवारमा बुढाबढी भइसक्नुभएको बुबा–आमा हुनुहुन्छ । अन्य कोही पैसा कमाउने मानिस छैन,’ थापाले गुनासो गरे,’ घरमा सानी छोरी छिन् । परिवारको साथमा बस्न मन छ । बिन्ती सहयोग गरिदिनुहोला ।’

थापा हाल काठमाडौंमा आफन्तको डेरामा बसेर नियमित डायलासिस गरिहेको छन् । अहिलेसम्म उपचारमा तीन लाखभन्दा बढी खर्च भइसकेको छ । उनले आफूलाई बचाइन दिन सबैसँग आग्रह गरेका छन् ।

थापाको सम्पर्क नम्बर ९८०२५३०१८ रहेको छ । सहयोग गर्न चाहने महानुभावले राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर ११७०१००६०३३२१०१० रकम जम्मा गर्न सक्नुहुनेछ ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.