• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

सरकारी जागिरमा एकैपटक नाम निकाल्न सफल ४२ र २४ बर्षका आमा–छोरा


भारतको केरलास्थित मलाप्पुरममा आमा र छोरा दुवै सँगै सरकारी जागिरमा सामेल हुन लागेका छन् । दुवै जनाले लोकसेवा आयोगको परीक्षा एकैसाथ उत्तीर्ण गरेका हुन् । आमाले एलजीएस परीक्षा उत्तीर्ण गरिन् भने अर्कोतर्फ छोराले एलडीसी उत्तीर्ण गरे ।

छोरा विवेकले १० कक्षामा पढदै गर्दा उसलाई पढाईमा प्रोत्साहन गर्न आफूले पनि पढ्न थालेको ४२ वर्षीया बिन्दु बताउँछिन् । त्यही क्रममा उनलाई केरला लोकसेवा आयोग परीक्षाको तयारी गर्ने प्रेरणा मिलेको थियो । यतिबेला आमा छोरा दुबै सरकारी जागिरमा जुटेका छन् । वास्तवमा विन्दु पेशाले विगत १० वर्षदेखि शिक्षिक पेशामा आबद्ध छिन् ।

छोरालाई पढाउँदै गर्दा आमालाई पनि जोश जाग्यो ४२ वर्षीया बिन्दुले एक टिभी च्यानलमा अन्तर्वार्ता दिँदै आफूले एलजीएस परीक्षामा उत्तीर्ण भएको बताएकी छन् । जसमा आफूले ९२औँ स्थान पाएको जानकारी गराईन् ।

उनका २४ वर्षीय छोराले एलडीसी परीक्षामा ३८औँ स्थानमा उत्तीर्ण भएका छन् । छोरालाई पढाइमा प्रोत्साहन गर्नका लागि यो सुरु गरेको उनले बताईन् ।
उनी भन्छिन्,– ‘छोरालाई पढाइमा प्रोत्साहन गर्दागर्दै मलाई पनि यसले प्रेरणा दियो, त्यसपछि म कोचिङ सेन्टरमा भर्ना भए । यससँगै छोरा विवेकलाई पनि स्नातक गरेपछि त्यहाँ भर्ना गराए ।’

‘हार मानिन्, धेरै पटक प्रयास गरें’

विन्दु भन्छिन्,– ‘एलजीएसका लागि दुई पटक र एलडीसीका लागि एक पटक प्रयास गरे, अन्ततः चौथो प्रयास सफल भएँ ।’
उनले आफ्नो वास्तविक लक्ष्य आईसीडीएस सुपरभाइजर परीक्षा रहेको भएपनि एलजीएस परीक्षा उत्तीर्ण गर्नु ‘बोनस’ भएको बताईन् ।

उनी विगत १० वर्षदेखि आंगनवाडी शिक्षिका हुन् । पीसीएस परीक्षा पास गर्न कोचिङ सेन्टरका शिक्षक, साथीभाइ र छोराले हौसला र सहयोग गरेको विन्दु भनाई छ ।

बिन्दुका छोरा विवेकले टिभी च्यानलसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामी दुवैले सँगै पढेका थिएनौं, तर केही विषयमा भने छलफल गथ्र्यौं ।’ विवेकले आफू पढ्न रुचाउँने बताउँछन् । उनी भन्छन्,– ‘आमाले धेरै पढ्नुभएन्, उहाँले समय मिल्दा र स्कुलबाट फर्किएपछि मात्र पढ्नुहुन्थ्यो ।’

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.