उहाँलाई केही पनि भएको जस्तो लाग्दैन थियो। यदि स्वास लिन गाह्रो भएको भए,स्याचुरेशनक अवस्था कम भएको भए पनि त चित्त बुझाउन सजिलो हुन्थ्यो । केही नै नभइ उहाँ जानुभयो । त्यसैगरी अर्को बिरामी ४१ वर्षको हुनुहुन्थ्यो र उहाँ पनि साइकेट्रीक बिरामी हुनुहुन्थ्यो र मेडिकेशन पनि गर्दै आइरहनुभएको थियो ।
उहाँको समस्या चाहिँ घरीघरी दम बढ्ने गर्दथ्यो । उहाँको स्याचुरेशन पनि ठीकै थियो । एकपटक मात्रै “घटेको थियो त्यसपछि उहाँको पनि ए-क्का-सि ए”क्स्पा”एर भयो । बाँकी तपाईंले केयर गर्दै आइरहनुभएको बि”रा”,मीको अवस्था चाहिँ कस्तो छ भनेर सोध्दा उनी भन्छिन् बाँकीको अवस्था पनि सामान्य नै छ तर भन्न सकिन्न ।
किनभने यस्तै सामान्य भएका बि”रा”,मीहरू समेत गा”मीले गु”मा”ए-का छौँ । एकछिन पछि हामी नै के हुन्छौं भन्न सकिन्न । को”रो”-ना भन्दा पनि न्युमोनियाले पनि धेरै बि”रा”मी-हरू
गइरहनुभएको छ किनभने मास्क हो सबैभन्दा ठूलो कुरो । मा”स्क,स्यानुटाइजर अनिवार्य लगाउनुहोला भरसक लाग्न नदिइकन अ”ल”-ग्गै घरमै सुरक्षित रहनुहोला । औ”ष”-धि त खासै केही छैन,ज्व”रो
आएमा सि-टामोल खाने हो । हामीले बाफ लिने हो बिहानबेलुका त्यहाँभन्दा केही नै अरु उपाय छैन । जतिसक्नुहुन्छ मा”स्क लगाउनु होस्, स्यानिटाइजर लगाउनुहोस्, सामाजिक दूरी कायम गर्नुहोस् ।



