• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

रसुवाको उत्तरगयामा पहिरोले २५ घर जोखिममा

रसुवा — मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्तरगया गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा २५ घर जोखिममा परेका छन् । पहिरोका कारण उत्तरगया गाउँपालिका–५ नौबिसेमा रहेका १७ घर र बनुवा घुम्तीमा रहेका ८ घर जोखिममा परेका हुन् । बस्तीको दायाँ बायाँबाट पहिरो गएको छ । बुधबार बिहान २ बजेतिर पहिरो गएको नौबिसेका मानबहादुर थापामगरले बताए ।

‘झण्डै पहिरोमा पुरिएन बल्ल बल्ल बाँचियो,’ उनले भने । पहिरोले नौबिसेमा रहेका केही घरमा क्षति पुगेको छ । नौबिसेका पहिरो प्रभावितहरु उत्तरगया गाउँपालिका–४ माथिल्लो पैरेबेसीबाट विस्थापित भएर आएका हुन् ।

२०७२ सालको भूकम्पले थातथलोमा पहिरो गएपछि विस्थापित भएर १७ घरपरिवार उत्तरगया गाउँपालिका–५, नौबिसेमा बस्दै आएका हुन् । पहिले पनि पहिरोका कारण गाउँमा बस्न नसकेर बेसी झरेको उनीहरू बताउँछन् ।

पहिरोले करिब एक सय रोपनी खेत बगाएको स्थानीयहरूको भनाइ छ । पहिरोले पासाङ ल्हामु मार्गको बेत्रावती–कालिकास्थान सडक खण्ड अवरुद्ध छ । पहिरोले धेरै ठाउँमा क्षति गरेकाले सडक पुन: निर्माण हुन एक महिना लाग्न सक्ने बताइएको छ ।

पासाङ ल्हामु मार्ग उत्तरी नाका रसुवागढी पुग्ने सडक पनि हो । पहिरोका कारण रसुवागढी नाकाबाट समान लोड भएर आएका कन्टेनर तथा ठूला सवारी साधन बाटोमै रोकिएका छन् ।

साना चार चक्के सवारी साधन र मोटर साइकललाई वैकल्पिक सडकबाट चल्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए । तीर्थयात्रुले आवतजावत गर्ने मुख्य दिन नै सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा प्रभावित भएको छ । प्रजिअ जैशीका अनुसार बुधबार बिहानदेखि नै उत्तरगया गाउँपालिका–५ पालेकोवन जिरो किलो हुँदै तारुके, बेल्चौर धारापानी जोड्ने सडकलाई वैकल्पिक रुटको रुपमा प्रयोग गरिएको छ ।

बस चढेर गोसाईंकुण्ड मेलामा जाने-आउने तीर्थयात्रीहरूलाई एक बसबाट अर्को बसमा पल्टी गर्ने व्यवस्था गरिएको पनि प्रजिअ जैशीले बताए । पहिरोले मानवीय क्षति नभए पनि २५ घरपरिवार जोखिममा रहेका छन् ।

जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा गएर बस्न अनुरोध गरिएको छ । जोखिममा रहेका घरलाई संरक्षण गर्न तत्कालै तार जाली लगाउने व्यावस्था गर्न सडक डिभिजन कार्यालय नुवाकोटलाई भनिसकेको प्रजिअ जैसीले बताए ।

वर्षा रोकिएपछि बेत्रावती–मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा ल्याइने पनि जैशीले बताए । उक्त सडक सञ्चालनमा आएपछि रसुवागढी नाकाबाट आएका सवारी साधनलाई सहज हुनेछ । अहिले उक्त सडक खण्ड पनि पहिरोको जोखिममा छ । सडकलाई जतिसक्दो छिटो खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए ।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.