• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

दुई दिदीबहिनीको मृत्युबारे चकित पार्ने खुलासा

काठमाडौं । अष्ट्रेलियामा दुई साउदी दिदीबहिनीको मृत्यु रहस्यमय बनेको छ । यी दुवै दिदीबहिनी सन् २०१७ देखि अस्ट्रेलियामा बस्दै आएका थिए । गएको जुन ७ मा दुवै दिदीबहिनीको शव उनीहरुको सिड्नीको अपार्टमेन्टमा रहेको सुत्ने कोठामा भेटिएको थियो ।

हालसम्म प्रहरीले यी दिदीबहिनीको मृत्युको रहस्य पत्ता लगाउन सकेको छैन । दुबैको मृत्युको कारण पनि खुल्न सकेको छैन । यस्तो अवस्थामा प्रहरीले ती युवतीहरूको बारेमा कुनै जानकारी पाएमा प्रहरीलाई जानकारी गराउन जनतालाई अपिल गरेको थियो ।

यस्तो अवस्थामा एक महिलाले यो वर्ष जनवरीमा गर्ल्स क्वियर कार्यक्रममा यी दुई दिदीबहिनीलाई भेटेको दाबी गरेकी छन् । यी दुई दिदीबहिनीले साउदी अरेबियामा समलिङ्गी महिलाहरू डरको छायामा बस्ने गरेको बताएकी महिलाले नाम नबताउने सर्तमा बताइन् ।

द गार्डियनको रिपोर्टका अनुसार न्यु साउथ वेल्स प्रहरीले उनीहरु मध्ये एक वा दुबै समलिङ्गी थिए कि भनेर अनुसन्धान गरिरहेको छ । उनीहरु दुवैको यौनिकताका कारण साउदी अरबमा उत्पीडनको डर भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यी दुवै दिदीबहिनी सन् २०१७ मा साउदी अरबबाट अष्ट्रेलिया भागेर यहाँ स्थायी शरण मागेका थिए । जुन ७ मा यी दुई दिदीबहिनी आसरा अब्दुल्लाह अस्लेही (२४) र अमल अब्दुल्ला अस्लेही (२३) सिड्नीको सेन्टरबरीस्थित आफ्नो अपार्टमेन्टमा मृत फेला परेका थिए । शव फेला परेको करिब एक महिनाअघि दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाको शरिरमा कुनै किसिमको दाग थिएन । यसका साथै कुनै यस्तो सुराग पनि फेला परेन, जसबाट थाहा पाउन सकिन्छ कि कोही जबरजस्ती घरभित्र पसेको होस् । मृत्युको कारण भने प्रहरीले खुलाउन सकेको छैन । प्रहरीका अनुसार यी दुई दिदीबहिनी कसैसँग खासै घुलमिल थिएनन् । अष्ट्रेलियामा उनका केही साथी मात्रै थिए ।

अब यस मामिलामा अगाडि आएकी महिलाले यस वर्षको सुरुमा एक समलिङ्गी कार्यक्रममा यी दुई दिदीबहिनीलाई भेटेको दाबी गरेकी छन् । यी दुई दिदीबहिनी पार्टीको एउटा कुनामा बसेको महिलाले बताइन् । जब ती महिलाले यी दुई दिदीबहिनीसँग कुरा गरिन्, उनीहरूले साउदी अरबमा एलजीबीटी समुदायका मानिसहरूलाई उत्पीडनको सामना गर्नुपरेको बताए।

महिलाले भनिन् कि जब मैले उनीहरूलाई साउदी अरेबियामा समलिङ्गी हुन कस्तो लाग्छ भनेर सोधे, उनले भनिन् कि त्यहाँ समलिङ्गी महिलाहरु आफ्नो सुरक्षाको डरमा बस्छन् र उनीहरु अष्ट्रेलियामा बसेकोमा खुसी छन्, जहाँ उनीहरु खुलेर आफ्नो कुरा व्यक्त गर्न सक्छन् । महिलाले साउदी अरेबियामा उनीहरूको जीवनको बारेमा जान्न चाहेको तर उनीहरूले धेरै कुरा बताउन नचाहेको बताइन् ।

ती युवतीले आफूलाई भविष्यमा पनि यस्ता कार्यक्रममा जान पाउँदा उत्साहित भएको बताएका थिए । ती महिला भन्छिन् कि न्यू साउथ वेल्स पुलिसले यी दुई दिदीबहिनीहरू मध्ये एक समलिङ्गी थिइन् भन्ने विश्वास गर्छन्। ती महिलाले भनिन्, प्रहरीले मलाई यी दुई दिदीबहिनीमध्ये एक समलिङ्गी भएको थाहा पाएको तर अर्कीका बारेमा ढुक्क भएर केही भन्न नसकिने बताएको छ ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरीले अझै पनि यी दुई महिलासँग सम्बन्धित कुनै पनि जानकारी साझा गर्न अपील गर्दछ। दुई दिदीबहिनीले आत्महत्या गरेको खबरलाई प्रहरीले पुष्टि गर्न अस्वीकार गरेको छ । वास्तवमा यी दुई महिलाको शवको छेउमा केमिकलको बोतल भेटिएको थियो, त्यसपछि दुवैले आत्महत्या गरेको हुनसक्ने आशंका पनि गरिएको थियो ।

साउदी अरेबियामा रहेका यी दुई युवतीका परिवारको सम्पर्कमा रहेको र यस विषयमा परिवारले सहयोग गरिरहेको प्रहरीले जनाएको छ । परिवारलाई अहिलेसम्म शंकास्पद सूचीमा राखिएको छैन।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.