• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

युवकको ‘गोप्य अंग’ तिब्र ‘शारीरिक सम्बन्ध’को क्रममा भाँचिएपछि…


आफ्नी श्रीमतीसँग रोमान्स गर्ने क्रममा एक ५० वर्षीय पुरुषको गोप्य अं-ग भाँचिएको छ ।

त्यसपछि उनले चिच्याए । रगत पनि बग्न थाल्यो । पिसाब पनि बन्द भयो । यसपछि ती व्यक्ति हतार हतार अस्पताल पुगे, जहाँ उनको शल्यक्रिया गरिएको थियो । यो घटना इन्डोनेसियाको हो ।रिपोर्ट इन्टरनेशनल जर्नल अफ सर्जरी केस रिपोर्ट्समा प्रकाशित भएको छ ।

ती व्यक्ति प्राइभेट पार्ट दुख्ने समस्या लिएर डाक्टरकहाँ आएका थिए । यस्तो अवस्थामा इन्डोनेसियाको जाभास्थित सोएटोमो जनरल अस्पतालका डाक्टरहरूले उनको आकस्मिक उपचार सुरु गरेपछि उनलाई इग्प्लान्ट डिफर्मिटीको समस्या देखिएको थियो ।

डाक्टरहरूले मानिसको गुप्तां-ग वरपरका तन्तुहरू, रक्तनलीहरू र नसाहरू क्षतिग्र-स्त भएको पत्ता लगाए। तर, डाक्टरहरूले उनको गो-प्य भागको पूर्ण ध्यान दिएर उपचार गरे । पाँच दिन अस्पतालमा बिताएपछि ती व्यक्ति निको भए । चार महिनाको उपचारपछि ती व्यक्तिलाई कुनै गम्भीर समस्या भएन। अहिले उनी विना समस्या पहिलेको जस्तै जीवन बिताइरहेका छन् ।

चिकित्सकहरूले पेनाइल फ्र्याक्चर असामान्य कुरा भएको बताएका छन् । तर केही यस्ता घटनाहरु बाहिर आएका छन् । यस्तो अवस्थामा जटिलताबाट बच्न ‘जतिसक्दो चाँडो’ शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । यदि सम्भव छ भने, २४ घण्टा भित्र।

डेली मेलको रिपोर्ट अनुसार सन् १९२४ देखि हालसम्म विश्वभर पेनाइल फ्र्याक्चरका २००० केसहरू रिपोर्ट गरिएका छन्। अर्थात् हरेक वर्ष करिब १६ वटा घटना हुन्छन् । अन्वेषकहरूले भनेका छन् कि कुल केसमध्ये आधामा, लिं-ग भाँचिएको बेला क्र्याकिङ आवाज सुन्न सकिन्छ।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.