• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भाईसँग स्कुल जाने क्रममा ७ वर्षकी दिदी पूजाको भएको थियो अपहरण, ९ वर्षपछि बल्ल फेला परिन् पूजा


काठमाडौं । ९ वर्ष अघि स्कुल जाने क्रममा अपहरणमा परेकी७ वर्षे एक बालिका फेला परेकी छिन् ।

खबर हो मुम्बईको अंधेरी वेस्ट इलाकाको । सन् २०१३, जनवरी महिनाको २२ तारिखमा विद्यालय जाने क्रममा ७ वर्षीया पुजा गौड आफ्नो भाइसँग २२ जनवरी २०१३ मा विद्यालय जाँदै गर्दा अपहरणमा परिन् ।

पूजा र उनका भाइबीच पकेटमनीलाई लिएर झगडा भयो र उनी पछाडि परे लगत्तै सन्तानविहिन जोसेफ डिसुजाले उनलाई अपहरण गरेर घरमा लगे ।

पूजालाई विद्यालय नजिकै घुमिरहेको देखेर उनले एक्कासी घरमा पुर्याए र प्रहरीले ति बालिकाको खोजी गरिरहेका कारण समस्या पर्ने भन्दै पूजालाई कर्नाटकको रायचुरमा होस्टेलमा भर्ना गरेर राखे । २०१६ मा डिसुजा र सोनीको बच्चाको जन्म भयो।

दुई सन्तानको खर्च धान्न गाह्रो भएपछि डिसुजाले पूजालाई कर्नाटकबाट फिर्ता बोलाएर घरमा काम गर्नेका रुपमा हेर्न थाले । तर उनीहरुको अन्याय र अत्याचारको दायरा बढ्दै गएपछि एक दिन पूजाले उनीहरु आफनो बाबु आमा नभएको रहस्य थाहा पाइन् र त्यहाँबाट भाग्ने निर्णयमा पुगिन् ।

पूजाले ७ महिनादेखि बच्चा हेर्ने काम गरिरहेको देखेर हाउसहेल्पले बालिकाको नाम, मिसिङ र डिसुजाको नाम प्रविष्ट गरेर गुगलमा सर्च गर्दा पूजा नै भएको थाहा पाएर पूजाकी आमा र प्रहरीलाई एकसाथ खबर गरे ।

तत्कालै उनको परिवारसँग त्यही रात भेट भयो । प्रहरीले डिसुजा दम्पतीविरुद्ध अपहरण, मानव बेचबिखन, अवैध श्रम लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरेको छ । प्रहरीले हाल १६ वर्षीया पूजाको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

उनलाई बाल कल्याण समितिमा पेश गरी परिवारको जिम्मा लगाइनेछ । त्यहाँ पूजालाई कहाँ राखिएको थियो भन्ने यकिन जानकारी पाउनका लागि प्रहरीले एउटा टोली कर्नाटक पठाएको छ ।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.