• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

वर्षाका कारण बाटो पहिरो गएपछि एक्स्काभेटरको बकेटमा राखेर सुत्केरीको उद्धार

सिन्धुपाल्चोक — अघिल्लो रातिदेखि नै परेको वर्षाका कारण शुक्रबार अबेरसम्म अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे बजारको साँधीखोल्सा उर्लिएर सडकसहित केही घर पनि ध्वस्त बनायो ।

यहाँ माथिल्लो भेगबाट भास्सिरहेको पहिरो मिसिएको साँधीखोल्साको बाढीले खुर्सानीबारी र बाह्रबिसे बजारलाई सम्पर्क टुटाएपछि स्थानीय र यात्रुहरू सडकछेउमा नै रोकिएका थिए । वरपर अलपत्र परेका त्रसित स्थानीय र रोकिएका सवारीका लस्कर, बीचमा उर्लँदो खोला तल भोटेकोसी । त्यसैबेला हतारमै बाह्रबिसे नगरले एक्स्काभेटर प्रयोग गरेर धमाधम अस्थायी सडक बनाउन थाल्यो ।

त्यसबेला पारि एउटा एम्बुलेन्स देखिन्थ्यो । उक्त एम्बुलेन्सभित्र आफ्नो शिशुसहित थुनिएकी थिइन् २३ दिने सुत्केरी समीक्षा तामाङ । बाह्रबिसे नगर ५ की २८ वर्षीया समीक्षमा जन्डिसले सिकिस्त बिरामी छोरालाई काभ्रेको धुलिखेल अस्पताल पुर्‍याउन आतुर थिइन् । साथै उनी स्वयं पनि स्वासप्रश्वास समस्याले तनाबमा थिइन् ।

तर बाढीले सडक अवरुद्ध भएपछि उनीसँग कुनै उपाय भएन । यतिन्जेलसम्म यहाँ स्थानीयहरूको घुइँचो लागिसकेको थियो । कोही बाटो अवरुद्ध भएर आत्तिँदै थिए । कोही रमिता हेरिरहेका थिए ।

यस्तैमा अचानक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ एक्स्काभेटरको छेउमा आइपुगेर केही इसारा गरे । त्यहीबीच बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतको गाडी अवरुद्ध सडकको पारिपट्टि रोकिएको मेयर बस्नेतले नै भने । तर खोला पार गर्न मुस्किल थियो । मेयर बस्नेतले नै सुत्केरी तामाङलाई भने ,‘सडक बन्न अझै दुई घण्टा लाग्छ, उता पारि नगरकै सवारी कुरिरहेको छ आउनुहोस् ।’

यसरी एक्स्काभेटरको बकेटबाट शिशुसहित सुत्केरीको उद्धार भएको देखेर स्थानीयहरू दंग थिए । यस्तो हेर्न यहाँ ठूलो भीड नै लागेको थियो । सुत्केरी तामाङ भने असम्भव जस्तै अवस्थाबाट उद्धार भएकोमा अचम्मित हुँदै खुसी भइन् ।

‘बिहानदेखि यहाँ आएर कुरेको झण्डै ६ घण्टा भयो, कसैले हाम्रो पीडा देखेको थिएन । उहाँले देख्नुभएछ, मन साह्रै खुसी भयो, ’ सुत्केरी तामाङले भनिन् । मेयर बस्नेतले भने उपचारका क्रममा अन्य समस्या परेमा आफूलाई खबर गर्न भन्दै सुत्केरीको परिवारलाई सुरक्षित रुपमा अस्पतालसम्म पठाइदिए ।

वर्षा र पहिरोका कारण बाह्रबिसे नगरको वडा नं ९ का विभिन्न स्थानमा ग्रामीण सडक ठप्प भएका छन् । सडक अवरुद्ध हुँदा आवतजावत गरिरहेका वृद्धवृद्धा, बालबालिका र बिरामीहरू बढी प्रभावित बनेका छन् ।

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल लैजान समस्या देखिएपछि शुक्रबार नगरबाट दुई वटा एक्स्काभेटर प्रयोगमा ल्याइएको पनि मेयर बस्नेतले बताए ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.