• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

प्रतिलिटर १५ रुपैयाँ घटेर आए पनि समायोजन भएन इन्धनको मूल्य, घाटामै रहेको निगमको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाल आयल निगमले जुलाई १६ मा भारतीय आयल कर्पोरेशन आईओसीबाट घटेको मूल्य अनुसारनै खरिद गरेको छ ।तर उपभोक्ता बढेकै मूल्यमा इन्धन किन्न बाध्य छन् । आईओसीले प्रतिलिटर पेट्रोलमा १५, डिजेलमा १६ रुपैयाँ मूल्य घटाएर दिए पनि यता निगमले भने आन्तरिक व्यवस्थापनको कारण देखाएर उपभोक्तालाई कस्दै आएको छ ।

पछिल्लो एक वर्षदेखि निगम घाटामै भए पनि प्राप्त गर्ने मूल्य सूचीअनुसार मूल्य समायोजन नगरेको आयल निगमको दाबी छ । रुस–युक्रेन युद्धको कारण महिनामै १० अर्बमाथि घाटा बेहोरेको निगम ४ अर्बमाथि व्यय भार रहेको बताउँछ ।अझैपनि १ लिटर पेट्रोलमा १४ रुपैयाँ, डिजेलमा २२ र एलपीजी ग्यासमा ५ सय २२ रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको उसको दाबी छ ।

जसकारण तत्काल मूल्य समायोजन गर्न नसकेको तर घट्ने क्रम निरन्तर रहेमा निगमको वित्तिय र आर्थिक अवस्था हेरी उपभोक्ता हितमा निर्णय लिने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउनुहुन्छ ।निगमले पछिल्लो पटक २५ अर्ब आईओसीलाई बुझाएको र ९ अर्ब अझै बुझाउन बाँकी रहेको छ । यसैका लागि नेपाल सरकारले ७ अर्ब ऋण निगमलाई उपलब्ध गराएको छ । सरकारबाट अनुमति प्राप्त संस्था भए पनि भारतबाट तेल खरिद गरि नेपाली उपभोक्तामाझ पु¥याउन निगमलाई चुनौती देखिएको हो ।

मूल्य निर्धारण अन्र्तराष्ट्रिय बजारले गर्ने र ढुवानी रकममा वृद्धि भएकाले घाटा बढ्दै जानु स्वाभाविक मानिरहँदा आम उपभोक्ता भने स्वचालित मूल्य प्रणाली लागु गर्न नसक्नु निगमको बेइमानी र गैर जिम्मेवारी रहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउनुहुन्छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको समग्र आपूर्ति व्यवस्था असहज हुनु हो । विभिन्न बहानामा इन्धनको मूल्यवृद्धिले आम नागरिकसंग प्रत्यक्ष जोडिएको दैनिकी र भान्सा समेत प्रभावित हुने गरेको छ ।अत्यावश्यक वस्तुमा अनावश्यक त्रुटि कमजोरी खोज्न र निगमभित्रको आन्तरिक आर्थिक प्रशासन पारदर्शी हुन आवश्यक छ । घाटाको व्यापार गरेर सधैंको रोइलो गाउनुपर्ने यो अवस्था निगमका लागि पनि शोभनीय होइन । निगमको सेवाप्रति उपभोक्ता सन्तुष्ट भएका दिन सरकारसंग नागरिकको गुनासो कम हुने निश्चित छ ।

शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.