गैँडाकोट : नेकपा एमालेले नवलपुरको गैँडाकोट नगरपालिकामा खाता खोलेको छ ।गैँडाकोट नगरपालिका वडा नं.६ को अध्यक्षमा नेकपा
एमालेका तर्फबाट उमेदवारी दिएका युवा नेता सुभाष चापागाईले जित हाँसिल गरेसँगै गैँडाकोटमा नेकपा एमालेले खाता खोलेको हो ।
एमाले उमेदवार चापागाईले नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षको उमेदवार बनेका दिनुराम सापकोटालाई भारी अन्तरले पराजित गरेका छन्