• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय समाचार

बुटवलमा कांग्रेस कार्यकर्ताबाट एमाले उम्मेदवारमाथी आक्रमण


बुटवल : बुटवलमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारको गाडीमा आक्रमण गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्षका उम्मेदवार देवी रेग्मी सवार रहेको वा २० च ६७८५ नं. को ईसुजुको डबल क्याप गाडीमा सोमबार साँझ ८ बजेतिर आक्रमण गरेका हुन्।

बुटवल १२ नयाँगाउँ चोकमा ६१८३ नं. को स्कुटरमा आएका तिनजनाको समुहले एकाएक गाडीमाथी ढुंगा प्रहार गरेका थिए। उनिहरुको ढुंगा प्रहारबाट गाडीको अगाडीको शिशा फुटेको छ। आक्रमणपछि गाडीलाई प्रहरीले सुरक्षामा राखेको छ भने आक्रमणमा संलग्नहरु फरार रहेको प्रहरीले जनाएको छ।

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफु पराजित हुने निश्चित भएपछि एमालेका उम्मेदवार माथी सांघातिक आक्रमणमा उत्रिएको बताए।

केसीले एमालेले नगरप्रमुख उपप्रमुख सहित वडा अध्यक्ष र सदस्यहरु जित्ने निश्चित भएपछि नेपाली कांग्रेस पराचित मानसिकतामा पुगेको भन्दै यस्ता घृणित कार्यहरु तत्काल रोक्न र आक्रमणकारीहरुलाई पक्राउ गरि कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरे।

निर्वाचनमा पराजित हुने भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु सुनियोजित रुपमा एमालेका उम्मेदवार माथी नै आक्रमणमा उत्रिनु निन्दनिय भएको उल्लेख गर्दै यस्ता घटनाबाट विचलित नभई निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन एमाले नेता कार्यकर्ताहरुलाई आग्रह गरे। केसीले विपक्षीहरुको घृणित कार्यबाट उत्तेजित नभई संयमता पुर्वक मतदाताको घरघरमा पुग्न कार्यकर्तालाई आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले घटनाबारे आफुलाई बुटवल प्रहरीले हालसम्म जानकारी नगराएको र के भएको रहेछ बुझ्ने बताए।

  • आक्रमण
  • एमाले उम्मेदवारमाथी
  • कांग्रेस कार्यकर्ताबाट
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

लोकप्रिय

भर्खरै

  • १.
    सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

  • २.
    पश्चिमी वायुको प्रभावले देशका हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  • ३.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल कार्तिक १ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ८.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.