×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ७. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

मदिरा सेवनले मस्तिष्क भयानक जोखिममा , सतर्क रहन जरुरी


काठमाडौं : रक्सी स्वास्थ्यको लागि कति लाभदायक र कति घातक छ भन्ने कुरा धेरैको चासोको विषय हो । रक्सीसँग जोडिएको विभिन्न तथ्यको विषयमा पनि मानिसहरूलाई जान्ने इच्छा हुन्छ ।

मदिराले हाम्रो शरीरमा कस्तो असर पार्छ ? रक्सीको सेवनपछि मानिस उत्तेजित र आनन्दित हुन्छन्, यसको कारण के हो ?

वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. राजीव झा

रक्सी खाएपछि मानिसहरू विभिन्न स्टेजबाट गुज्रिरहेको हुन्छन् । पहिलो सुरुवाती स्टेजमा मान्छेहरूले आनन्द महसुस गर्छन् । एकदमै रिल्याक्स फिल गर्छन् । धेरै मान्छेले तनाव भइराथ्यो, त्यहीं भएर रक्सी खाए भनेको पनि सुनेका छौं हामीले । रक्सी खाएपछि शरीरमा एउटा स्पेसल हर्मोनको विकास हुन्छ । जसलाई हृयाप्पी हर्मोन भनिन्छ जुन मस्तिष्कमा विकास हुन्छ । जसले गर्दा मानिसले आनन्दित महसुस गर्छ । त्यसैले रक्सी खाएर आनन्द महसुस गर्छु भनेको सत्य पनि हो ।

रक्सी भनेपछि यसमा धेरै कुरा मिसिएको हुन्छ । स्पि्रट, अल्कोहल र रक्सीमा प्रयोग भएको मुख्य इथानो आदि रक्सीको सेवनपछि पेटमा जान्छ, अनि पेट र सानो आन्द्राबाट एकदमै चाँडो सोसिन्छ, पानीसँग छिटो घुल्छ र शरीरको हरेक भागमा पुग्छ । शरीरको हरेक अंगमा यसले असर गर्छ । दिमाग, मुटुदेखि हातखुट्टा सबैतिर यसले असर गर्छ ।
रक्सी रगतको माध्यमबाट पनि शरीरको हरेक अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । त्यसैले मस्तिष्कसँग सम्बन्धित समस्या बढी देखिन सक्छ ।

रक्सीले शरीरमा मुड राम्रो गर्ने हर्मोनहरु रिलिज गर्छ । डोपामाइन र सेरोटोनिन भन्ने मुड राम्रो गर्ने हर्मोनहरु विकास हुन्छ जसले मस्तिष्कलाई आनन्दित र उत्तेजित बनाउँछ । मस्तिष्कमा करोडौँ नसाहरू हुन्छ । जसलाई न्युरोन भनिन्छ, जुन एकअर्कासँग जोडिएको हुन्छ । जब मान्छेले रक्सी खान्छ तब त्यो दुई नसाबीच एकापसमा जोडिंदैनन् । यी दुईको सम्बन्ध नभएपछि मानिसहरूको बोली लरबराउने र हिंड्न नसक्ने लगायतका लक्षण देखा पर्छन् ।

रक्सी रगतको माध्यमबाट विभिन्न भागमा पुग्छ र सबै अंगलाई केही न केही असर त पुगेकै हुन्छ । तर सबैभन्दा धेरै असर पुग्ने भनेको मस्तिष्कमा हो । मस्तिष्कको पनि थुप्रै भाग हुन्छ । त्यसकारण दिमागको हरेक भागको छुट्टाछुट्टै आफ्नै काम हुन्छन् । हातखुट्टा चलाउनेदेखि बोल्ने, आँखा देख्ने र मानिसको शरीरलाई ब्यालेन्स गर्ने सबै काम दिमागले नै गर्ने हो । त्यस कारण जब मान्छेले रक्सी खान्छ, त्यसको ३० मिनेटभित्रमा नै त्यसको असर सुरु हुन्छ । रक्सी सेवन गरेको भोलिपल्ट अलि बढी असर देखिन्छ ।

टाउको दुख्ने, बोली लरबराउने, बान्ता हुने आदि लक्षण देखिन्छ । सुरुसुरुमा मानिसहरूलाई थाहा हुँदैन, तर पछि बिस्तारै त्यसको असर देखिंदै जान्छ । तत्काल असर नगरे पनि पछि भविष्यमा गएर त्यसले मस्तिष्कमा असर गर्छ ।

रक्सी मात्रा, रक्सीको प्रकार र मानिसको तौलले पनि रक्सीको असर कम र धेरै निर्धारण गर्छ । अलि कमजोर मान्छे र महिलालाई रक्सी छिटो लाग्छ ।

३० किलोको मान्छे र ७० किलोको मान्छेले सँगै बसेर उत्तिकै मात्रामा रक्सी खायो भने ३० किलोको मान्छेलाई छिटो लाग्छ । कम तौल भएको मान्छेलाई त बढी तौल भएको मान्छेको तुलनामा डबल डोज हुन्छ । यसको मतलब तौल कम भएको व्यक्तिलाई छिटो रक्सी लाग्छ । त्यस्तै महिलाहरूमा पनि रक्सीको प्रभाव छिटो देखा पर्छ ।

महिलाहरूमा विभिन्न हर्मोनमा अलि बढी ˆयाट हुन्छ । जसले गर्दा पुरुषको तुलनामा महिलालाई अलि छिटो रक्सी लाग्छ ।

रक्सीले तुरुन्तै असर देखाउँछ र फेरि बिस्तारै हटेर जान्छ । तर रक्सीको सेवनले क्षति भइसकेको दिमाग र नसाहरुले पछि भविष्यमा असर देखाउँछ । धेरै रक्सी खाएको व्यक्ति तुरुन्तै ढल्छ र उठेपछि टाउको दुख्ने, बान्ता हुने र काममा ध्यान दिन नसक्ने जस्ता लक्षण देखा पर्छ । धेरै रक्सी खाने व्यक्तिहरूमा हातखुट्टा झम्झमाउने, दुख्ने जस्ता समस्या पछि गएर देखिन्छ ।

अन्धाधुन्ध रक्सी पिउँदा स्नायु प्रणालीको हरेक ठाउँमा यसले क्षति पुराउँछ । राम्ररी आँखा देख्न नसक्ने, सोच्ने शक्तिमा कमी, स्मरण शक्तिमा कमी लगायतका स्नायु दिमागको कामहरू जति पनि छ । हरेक काममा यसले ह्रास ल्याउँछ ।

सकेसम्म मदिरा पान नगरेको नै ठीक हो । तर विभिन्न अध्ययनले बताएअनुसार संसारभरिका १०० मा ८० देखि ८५ जना मान्छेहरू कहीं न कहीं रक्सी सेवन गर्छन् । हाम्रो देशमा यति नै मात्रा भनेर त कतै तोकिएको छैन । तर विदेशी देशहरूमा भने एउटा मात्रा तोकिएको छ । जस्तै बियर एक क्यान, वाइन एक ग्लास, हृविस्की भए हृविस्की ग्लासको एक चौथाइ ।

शतप्रतिशत हुन्छ । कहिले खराब हुन्छ भन्ने कुरा मात्र निश्चित छैन । रक्सी खाएर दिमाग मात्र होइन, शरीरको विभिन्न अंगहरु जस्तै कलेजो पनि खराब हुन्छ । रक्सीको सेवनले कलेजो खराब भयो भने दुख्दैन जसले गर्दा पूरै खराब भएपछि मात्र पत्ता लाग्छ । नियमित रक्सी सेवन गर्ने मान्छेहरूको दिमागको टेस्ट गरेर हेर्ने हो भने सामान्य मान्छेको तुलनामा नियमित रक्सी खाने मान्छेको दिमाग सुकेको हुन्छ । र, दिमागले राम्ररी काम गर्न सक्दैन ।

रक्सीको कारण मस्तिष्क पक्षघात हुने जोखिम पनि धेरै हुन्छ । रक्सीले पहिले आनन्द दिन्छ । डोज बढ्दै जाँदा मान्छे आक्रामक भएर जान्छ । रक्सी जति बढी खायो मान्छे त्यति नै उत्तेजित हुँदै जान्छ । रक्सीले शरीरमा धेरै क्यालोरी दिन्छ, जसले गर्दा मानिस एकदमै उत्तेजित हुन्छ । हाम्रो मुटुको सामान्य चाल एक मिनेटमा ६० देखि ८० हुन्छ । तर रक्सी सेवनपछि त्यो भन्दा बढ्न थाल्छ ।

उत्तेजना सँगसँगै मान्छेको ब्लड सुगर र प्रेसर बढेर जान्छ । ब्लड प्रेसर धेरै उच्च अवस्थामा पुग्छ, जसले गर्दा मस्तिष्कघात हुनसक्छ । धेरै जनाको तथ्यांक हेर्दा अत्यधिक रक्सीको सेवनले मस्तिष्कघात हुन्छ । प्रेसर र सुगरको औषधि सेवन गर्नेहरूको लागि त झन् यो बढी खतरनाक हुन्छ । अत्यधिक रक्सी सेवनले तुरुन्तै मृत्यु पनि हुनसक्छ ।

आँखासँग मस्तिष्कको कनेक्सन हुन्छ । जसले गर्दा रक्सीको सेवनले आँखासम्बन्धी समस्या पनि हुनसक्छ । रक्सीमा भएको (मेथिलिन इन्टक्सीकेसन) जुन एक किसिमको नराम्रो केमिकल हो । यो रिलिज भयो भने मान्छे कोमामा जानेदेखि दृष्टि गुम्ने पनि हुनसक्छ ।

यसरी दृष्टि गुमिसकेपछि र्फकन गाह्रो हुन्छ।

  • जोखिममा
  • भयानक
  • मदिरा सेवनले
  • मस्तिष्क
बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
बेंगलुरुलाई पहिलोपटक आईपीएल उपाधि, पञ्जाव ६ रनले पराजित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

भर्खरै

  • १.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • २.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ३.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ४.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ७.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.