• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

आफुसँग यौन सम्बन्ध राख्दा क्यान्सर निको हुन्छ भन्ने डाक्टर बिरामीसहित समातिए


काठमाडौं : अहिलेको दुनियाँमा क्यान्सरलाई निकै खतरनाक रोग मानिन्छ, यस रोगको उपचार पनि निकै महँगो मानिन्छ । क्यान्सर रोगलाई नेपाल जस्तो देशमा सबैभन्दा ठूलो रोग मानिन्छ । धेरैको मृत्यु यसै रोगका कारण हुने गरेको छ ।

यो बीचमा क्यान्सरसँग सम्बन्धित एउटा अचम्मको घटना सार्वजनिक भएको छ । बाहिर आएको खबर अनुसार एक डाक्टरले क्यान्सर रोगीलाई यौ’न सम्पर्कले क्यान्सर निको हुने खुलेको छ ।

तर, त्यो डाक्टर रंगेहात समातिए र उनको सबै हर्कतको पर्दा खुल्यो । वास्तवमा यो घटना इटालीको हो । ‘डेली मेल’ को रिपोर्टका अनुसार एक महिला त्यहाँका प्रसिद्ध डाक्टरकहाँ पुगिन् । उनलाई आफू क्यान्सरको सिकार भएको जानकारी थियो ।

डाक्टरले ति महिलालाई क्यान्सर निको पार्ने भए म सँग सम्बन्ध राख्नु पर्ने बताएका थिए । महिलाले डाक्टरको नियत के हो बुझिनन्, त्यसपछि उनले डाक्टरको लागि योजना पनि बनाइन् । ती महिलाले एउटा च्यानललाई सम्पर्क गरी सबै कुरा सुनाइन् ।

महिला फेरि डाक्टरकहाँ पुगेपछि डाक्टरले उनलाई होटलको कोठामा लगेर गएका थिए । डाक्टरका सबै क्रियाकलाप क्यामेरामा रेकर्ड भइरहेका थिए र त्यही बेला च्यानलको सम्पूर्ण टोली त्यहाँ पुग्यो । जब डाक्टरले उनी स्टिङ अपरेसनको शिकार भएको थाहा पाए तब उनको होश उड्यो ।

  • आफुसँग
  • क्यान्सर निको हुन्छ भन्ने
  • डाक्टर बिरामीसहित
  • यौन सम्बन्ध राख्दा
  • समातिए
शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.