• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

जन्मदिनको पार्टी दिने कम्पनीलाई ४,५०,००० डलर तिर्न आदेश


काठमाडौं : संयुक्त राज्य अमेरिकामा आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिनको पार्टी आयोजना गरिदिएको भन्दै मुद्दा हाल्ने एक व्यक्तिलाई ४,५०,००० डलर तिर्न कम्पनीलाई आदेश दिइएको छ।

 

कन्टकीका ती व्यक्तिले जन्मदिन मनाउन आयोजना गरिने कार्यक्रमले आफूलाई उद्विग्न बनाउने र तनाव बढाउने भन्दै अरू कर्मचारीको जन्मदिनमा जस्तो आफ्नोमा उत्सव नमनाउन आग्रह गरेको दाबी गरेका छन्।

सन् २०१९ मा ग्र्याभिटी डाइअग्नोस्टिक्समा आयोजना गरिएको पार्टीपछि आफूलाई पटकपटक अत्याहट भएको दाबी केभिन बर्लिङले गरेका छन्।

बर्लिङले मुद्दामा अपाङ्गताका कारण आफूलाई भेदभाव गरिएको आरोप लगाएका थिए।

तर रोजगारदाता कम्पनीले आफूले त्यस्तो कुनै अपराध नगरेको बताएको थियो। कन्टकीको केन्टन काउन्टीमा हालिएको मुद्दामा बर्लिङले आफ्ना प्रबन्धकलाई जन्मोत्सव मनाउने समारोहले आफूलाई अत्याहट हुने तथा बाल्यकालको नमिठो सम्झना आउने भएकाले त्यसो नगरिदिन अनुरोध गरेको दाबी गरेका थिए।

उनी उद्विग्नता हुने समस्याबाट पीडित छन्।

तर उक्त कम्पनीले अगस्ट २०१९ मा बिनाजानकारी उनको जन्मदिनको पार्टी आयोजना गरिदियो। तत्कालै उक्त कार्यक्रमबाट बाहिर निस्किएर उनले आफ्नो गाडीमा दिउँसोको खाजा खाए।

त्यसको भोलिपल्ट एउटा बैठकमा उनको आलोचना गरिएको तथा आफ्ना “सहकर्मीको खुसी”प्रति बेवास्ता गरेको तथा “सानी केटीजस्तो” भएको आरोप लगाइएको मुद्दामा उल्लेख छ।

तनावपूर्ण बैठकपछि उनलाई दोस्रो पटक अत्याहट भयो। त्यसपछि उनलाई घर फिर्ता पठाइयो। बीबीसी

  • ००० डलर
  • ४
  • ५०
  • जन्मदिनको पार्टी
  • तिर्न आदेश
  • दिने कम्पनीलाई
बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.