• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

टोकीयो । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा संघमा आवद्ध सबै देशमा रहेका ग्रैह आवासीय नेपालीहरुको उम्मेदवारी दर्ता घोषणा क्रम जारी छ । पछिल्ला दिन यता संघको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सीनै चलेको छ । झण्डै देशको आधा जनसंख्या विदेशका विभिन्न ठाउंँमा शिक्षा,रोजगारी तथा व्यवसायमा सक्रिय रहंँदै आएका छन । ग्रैह आवासीय नेपालीहरुको छाता संगठनका यी पदहरुमा निकै प्रतिस्पर्धा हुने गर्छ । संघको आवद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङ्गका सूर्य लामिछानेको उम्मेद्धवारी दर्ता गर्नुभएको छ । जापानमा दुई दशकदेखि विभिन्न पेशा, व्यवसायमा आवद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

को हुन् सूर्य लामिछाने ?
गण्डकी प्रदेशको बाग्लुङ जिल्ला साविक बलेवा र हाल बागलुङ नगरपालिका वडा नं १३ खर्से डांँडामा जन्मनु भएका लामिछाने वैदेशिक रोजगारीको शिलशिलामा करिब २ दशक अगाडी जापान प्रवेश गर्नुभयो । श्ुरुवाती क्षणमा उहांँले विभिन्न पेशा रहेर काम गर्दै जानुभयो । आफ्नो मेहनत र साथीभाईको सहयोगबाट आफूलाई आर्थिक रुपमा बलियो बनाउंँदै लग्नु भएका लामिछाने विगत १२ वर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । व्यवसायसंँगै सामाजिक काममा सक्रिय लामिछाने बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत हुनुहुन्छ । जापानमा आफ्नो व्यवसाय मार्फत उदाउनु भएका लामिछानेले नेपाली,इन्डियन ,जापानीज र थाई गरी झण्डै सय जनालाई रोजगारी प्रदान गर्दै आउनु भएको छ । आफ्नो व्यवसायलाई छोटो समयमा उचाईमा पु¥याउन सफल लामिछाने गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान (एनसीसी) को खुल्ला तर्फ केन्द्रिय सदस्य पदमा उमेद्वारी दिनुभएको हो ।
“पारदर्शीता, खबरदारिता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने नारालाई शिरोधार्य गर्दै उहांँले उम्मेदवारी दर्ता गर्नुभएको छ । ८४ देशमा आफ्नो शाखा फैलिएको गैरआवासीय नेपाली संघको एनसीसी जापान संग लामो समय देखि आबद्दता रहेता पनि लामिछाने यस पटक अरुले होइन आफै लागेर समाजको लागि केहि गरौ भन्ने सोचका साथ् अघि बढेको बताउंँनुहुन्छ ।

नेपाल फेस्टिवल,मानवसेवा आश्रम, जापान रेडक्रस सोसाइटी, नेपालमा भुकम्प पीडितलाइ आफ्नो आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आउनु भएका लामिछाने सहयोगी र धनी मनका रुपमा परिचित हुनुहुन्छ । त्यसैले पनि जापानबासी नेपाली समुदायमा उहांँले आफ्नो बेग्लै परिचय छवि बनाउन सफल हुनु भएको छ । बाल्यकाल देखि नै सामाजिक क्षेत्रमा रुचि राख्ने र सेवा नै धर्म हो भन्ने मन्त्रलाई अनुसरण गर्दै आर्थिक प्रगति भन्दा पनि सामाजिक क्षेत्रलाई आगामी दिनमा सामाजिक सेवालाई अगाडी बढाउने अठोट लिनु भएको छ ।
सरल , मिजासिला एवम शालिन स्वभावका साथै जो कसैसँंग पनि सहज रुपमा मिल्न सक्ने लामिछानेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको आसन्न १२ औ महाधिवेशनमा आफुलाइ खुल्ला केन्द्रिय सदस्यको रुपमा बिजयी गराईदिनु अनुरोध गर्नुभएको छ । आफ्नो जित स्निश्चित भएमा जापानबासी नेपालीका सुख दःुखका सारथी बनेर उनीहरुको हक हित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघका सदस्यहरुलाई एकपटक केन्द्रिय सदस्य पदमा भोट दिएर जिताईदिन समेत उहांँले आग्रह गर्नुभएको छ ।
साथै गÞैर आवासीय नेपाली संघ जापानमा २०२५–२०२७ कार्यकालको लागी यहि जुलाई २७ तारिकमा हुने निर्वाचनको लागि संसारकै सर्वाधिक १८३८१ पञ्जीकृत सदस्य बनेका सम्पूर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मताधिकारको सहि सदुपयोग गर्नु हुन समेत उहांँले अनुरोध गर्नुभएको हो ।

आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.