• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

बाघसँग लडेर जितेर बाँचेकी एक महिला (भिडियो )


दुर्गा थारु नाम भएकी महिला पाटे बाघको आ क्र म ण मा परेकी छिन्।

ति महिला बाघ सँग लडेर, जुधेर अनि बाघलाई नै हराएर बाँ’च्न सफल भएर जङ्गलबाट घर फर्किएकी छन् । सुरुमा बाघले आ क्रम ण गर्दा आफ्नु होश नै नभएको बताउँछिन् उनी।मेरो होश थिएन सुरुमा बाघले आ क्र म ण गर्दा मैले थाहा पानी पाउन सकिन कसरी झ म्टि यो बाघ भनेर। पछि होश आएपछि आफू माथि बाघ देखे ।

एउटा हात र एउटा खुट्टा बाघले दाबेर राखेको थियो त्यहि पनि मैले अर्को हातमा भएको खु’र्पा’ले बाघलाई हि’र्का’ए पछि अलिक पर गयो त्यसपछि म पछाडि सर्दै भाग्दै गए अनि पछि अरूले हल्ला गर्दै आए अनि पछि मलाई बाइकमा राखेर हस्पिटल लगे अरूले ‘ भन्छिन् उनी।

बाघ एक्कासी आएकाले उनले बाघ कता बाट झम्टिएर आएका थियो भन्ने पत्तो पाइनन्। तपाईंलाई काट कता चोटहरू लागेको छ त भनेर सोध्दा उनी यसो भन्छिन्, ‘ मलाई टाउकोमा चो’ट लागेको छ त्यस्तै पछाडी ढाडमा चोट लागेको छ अनि छातीमा पनि चो’ट लागेको छ। त्यस्तै खुट्टामा पनी चो’ट लागेको छ। पहिले त कता कता चोत लागेको छ थाहा भएन तर पछि दुख्न थालेपछि चो’ट लागेको थाहा भयो।

घरका परिवार दिदी , बुहारी, फुपु, भान्जीहरु सहित ९ जनाको टोली बनाएर पात टिप्न गएको अवस्थामा दुर्गालाई बाघले आक्रमण गरेको हो। पात टिपिसके पछि पात बाँध्ने लहरो काट्न गएको एक्लै मौका पारेर बाघले आक्रमण गरेको बताउँछिन् उनी। सुरुमा आफूलाई मैले कसरी जीउ जोगाउने मात्रै सोच आएकोले डर नलागे पनि घर आएपछि चै डरले ज्वरो नै आएको बताउँछिन् उनी।

घरबाट लगभग ५ किलोमीटरमा रहेको उक्त जंगलमा पहिले पनि पात टिप्न जाने गरेको बताउने दुर्गाले यो भन्दा अगाडी कहिले त्यस्तो बाघ नदेखेको बताएकी छिन्। उनले प्र’हर गरेको खुर्पाले बाघको समेत टा’उ’को’मा चो’ट लागेको बताएकी छिन्। ‘ अहिले त मलाई अलिक राम्रो हुँदै जाँदै छ, घाउहरू पनि निको हुदै गइरहेको छ। पहिले २,३ दिनसम्म अलिक गारो भाको थियो त्यसपछि सुई लगाए पछि गारो अफ्टेरो भाको छैन।

  • बाघसँग
  • बाँचेकी महिला
  • लडेर जितेर
सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.