• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

रातको समयमा एक युवतीलाई एक्लै जंगलमा छाडेर युवक फरार , छोरीलाई करणी गरेर छाडेको परिवारको दाबी

राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस का’ट्दै थिइन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् र ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्र’लोभन देखाउँछन्।

युवतीले प्रलोभन अ’स्वीकार गर्दा पनि ति युवकले फिल्म दृश्य जस्तै गरी आफ्नो मोटरसाइकलनमा चढाउँछन्। सुनसान साँझमा उनी अस्वीकार गर्दा कसैले देख्दैन। मा’नसि’क स’न्तु’लन अस्वस्थ भएकी ति युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको छ।

करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जंगलमा ति युवतीलाई एक्लै छाडेर आफू भा’ग्छन्। युवतीका परिवारले आफ्नी छोरीलाई युवाले कर णी ग’रेर जंगलमा छा’डेको दाबी गरेका छन्। ‘रातिमा ल’लाइफ’काइ गरेर कर णी गरेछ,’ युवतीकी आमाले भनिन्, ‘कर णी गरेर के’रासँगै पैसा दिएर जंगलमै छाडेछ।’

त्यस साँझ ति युवाले अ’नै’ति’क कार्य गरेको उनले आमालाई बताएकी छिन्। राति एक सय ५० रूपैयाँ दिएर एक्लै घ’ना जं’गलमा छाडेको पीडित युवतीलाई उदृढ गर्दै उनले भनिन्, ‘दाङको लमही बजार घुमाउनेलगायत विभिन्न आश्वासन दिएको थियो।’ युवतीको शरीरमा बाहिरी चोटपटक भने केही देखिँदैन।

ति युवकले अपहरण शैलीमा लिएर कर णी गरेको हुन सक्ने भएकाले प्रहरीले उनको स्वास्थ्य परीक्षणसमेत गराएको छ। ‘ऊ (ति युवती) मा’नसिक स’न्तुलन गु’मा’एकी छ,’ उनले भनिन्,

‘जसले जता भन्यो उतै जान्छे। तर त्यस दिन भने उसले इ’न्कार गरेको बताएकी छ।’ ‘सायद छोरीले क’रा’उने, चि’च्या’उने लगायतका क्रियाकलाप गरेको भए ज्या’नै जा’ने रहेछ,’ उनले भनिन्, ‘तर झन्नका पापीले छाडिदिए छ।’

त्यस रात त्यहाँका स्थानीयहरु जं’गलमै थिए। गाउँका गाईभैंसी हराएपछि उनीहरु खोजीका लागि जंगलमा थिए। गाईभैंसी खोज्न गएका स्थानीयले युवतीलाई राति करिब ७ बजेतिर स्यानीखोलाका स्थानीयहरूले फेला पारेका थिए। जंगलमा गाउँले भएको थाहा पाएको हुनाले त्यहाँबाट उक्त युवा भागेको हुनसक्ने आफन्तको अनुमान छ।

मोटरसाइकलमा लिएर अ’प’ह’र’ण गरिएकी भनिएकी ति युवतीलाई सकुशल आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीले जनाए। ‘ति युवतीले केटालाई चिन्दैनिन्,’ उनले भने, ‘सिसी क्यामेरा हेर्दा त्यहाँ मोटरसाइकल नम्बर पनि देखिँदैन।’

युवतीलाई लिएर जंगल छाड्ने युवालाई पत्ता लगाउन कठिन भए पनि यस विषयमा अ’नुस’न्धान र खोज तलास भइरहको उनको भनाइ छ। नगरिक न्युज

  • एक युवतीलाई
  • एक्लै
  • जंगलमा छाडेर
  • फरार
  • युवक
शनिबार, चैत २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला
रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • ६.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ७.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ८.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.