×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ८. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

यौन जीवन रोमाञ्चक वनाउन श्रीमान श्रीमतीले थाहा पाउनुपर्ने कुराहरु


काठमाडौं : कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्माेनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ । यस्ता शारीरिक परिवर्तनहरूको अक्सर मतलब यो हो कि युवाहरु यौन सन्तुष्टिको अभाव वा यौन सम्बन्धी कुनै समस्याका कारण आफूमा केही अपुग भएको महसुस गर्छन् । तर परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ । त्यसैले सही यौन क्रियाकलापको लागि केही व्यवहारगत पक्षलाई हामीले ध्यान दिनुपर्ने हुन्छ ।

१. यौन शिक्षा

उत्कृष्ट र आनन्ददायक यौन सम्बन्धका लागि यौन शिक्षाको ज्ञान हुन जरुरी छ । यसले हामीमा रहेको यौन सम्बन्धी भ्रम चिर्न र यौनलाई आयमिक रुपमा बुझ्न सहयोग गर्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने, यौनजन्य संक्रमणबाट कसरी बच्ने भन्ने कुरा जान्नुपर्छ । सुरक्षित, संयमित यौन क्रियाकलापका लागि आवश्यक जानकारी सहितका पुस्तक एवं जानकारी मूलक सामाग्री जताततै उपलब्ध हुन्छन् । दम्पतीले यौन, यौनाङ्ग आदिको बारेमा राम्रो ज्ञान राख्नुपर्छ ।

२. आफैँलाई समय दिनुहोस्

तपाईंको उमेरसँगै तपाईंको यौन प्रतिक्रिया पनि बिस्तारै कम हुँदै जान्छ । त्यसैले यहाँहरूले उमेरमा नै पर्याप्त समय दिनुपर्छ । जब तपाईंको यौन प्रतिक्रियाहरु ढिलो सुरु हुन्छ । तब तपाईं आफ्ना पार्टनरको साथमा एक शान्त एवं आरामदायक र रोकावट मुक्त ठाउँ खोजेर यौनक्रिडामा रमाउन सक्नुहुन्छ ।

३. योनी सुख्खा हुन नदिनु

प्रायः योनि सुख्खा भयो भने यौन सम्पर्कमा कठिनाइ हुने गर्छ । यस्तो अवस्थामा यौनक्रियामा रमाइलोभन्दा पनि पीडा बढी हुन सक्छ । त्यसैले योनीलाई सुख्खा हुन नदिनको लागि पहिले योन सम्पर्कभन्दा पहिले फोर प्लेको माध्यमबाट योनीलाई सुख्खा हुन दिनु हुँदैन ।

४. आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्नु

यौन सम्पर्कको लागि शारीरिक तन्दुरुस्ती पनि आवश्यक हुन्छ । यदि तपाईं तनाव र पीडामा हुनुहुन्छ भने यसले तपाईंको यौन जीवनमा खुसी ल्याउन नसक्ने हुन सक्छ । त्यसैले तपाईंले आफूलाई सबैभन्दा पहिले थकान रहित महसुस गर्नुपर्ने हुन सक्छ ।

५. स्पर्शको अभ्यास

यौन सम्पर्कलाई झनै आकर्षक र रोमान्चक बनाउनको लागि सबैभन्दा पहिले एकले अर्कालाई कामुक पाराले स्पर्श गर्ने अभ्यास गर्न सक्नुहुन्छ ।

६. विभिन्न पोजिसनको अभ्यास

यौन सम्पर्कको समयमा विभिन्न यौन पोजिसनको बारेमा पनि जान्नु पर्छ । एउटै पोजिसनमा यौन सम्पर्क राख्दा यौन जीवन त्यति खुसी युक्त हुँदैन । त्यसैले यौन सम्पर्क अघि विभिन्न पोजिसनको ज्ञान हुनु जरुरी छ ।

७. तपाईंको प्रेम र कल्पना सुनाउनुहोस्

यौन सम्पर्कको लागि सबैभन्दा पहिले पार्टनरहरूबीचको कल्पना र प्रेमलाई एक अर्कामा अभिव्यक्त गर्ने कोसिस गर्नुहोस् । जसले मुड अफ भएकालाई पनि मुडमा ल्याउन सकिन्छ ।

८. आनन्द महसुस गर्नुहोस्

शारीरिक थकान मात्रै होइन । तपाईंले रमाइलो यौन जीवनको लागि मानसिक रूपमा पनि आनन्द महसुस गर्नुपर्छ । त्यसैले सबैभन्दा पहिले आनन्द महसुस गर्ने कोसिस गर्नुपर्छ ।

९. एक अर्कालाई तरंगित बनाउने कोसिस गर्नुहोस्

विशेषगरी यौनक्रियामा महिलाहरूमा बढी कम्पनयुक्त क्षमता बढी हुन्छ । पुरुषहरूमा कम्पन उत्पन्न गराएर यौन क्रियाकलापमा सहभागी गराउनु आवश्यक देखिन्छ ।

१०. हार नमान्नुहोस्

यदि तपाईंको कुनै पनि प्रयासबाट पनि यौन सम्पर्कमा सन्तुष्टि मिल्दैन भने पनि हार नखानुहोस् । यसको लागि यौन समस्याको कारण कारण निर्धारण गरेर त्यसको प्रभावकारी उपचार खोज्न सकिन्छ । त्यसैले कहिलै पनि हार मान्नु हुन्न ।

 

  • १० कुरा
  • थाहा पाउनुपर्ने
  • यौन जीवन
  • रोमाञ्चक
  • श्रीमान श्रीमतीले
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
बेंगलुरुलाई पहिलोपटक आईपीएल उपाधि, पञ्जाव ६ रनले पराजित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • २.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ३.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ४.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ७.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.