×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ८. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

मानिसको आयु बढाउन सकिने सम्भावना बलियो हुँदै


दशकौंदेखि वैज्ञानिकहरू मानव शरीरलाई बुढ्यौली हुनबाट रोक्ने उपायको खोजीमा लागिरहेका छन् । केही वैज्ञानिकहरू मानिसको बितेको जीवन कहिल्यै फर्काउन नसकिने बताउँछन् । तर, केहीले भने आगामी २० वर्षभित्रमा बुढ्यौली रोक्ने उपाय पत्ता लगाइसक्ने दाबी गर्छन् ।

यस्तो दाबी साहसिक देखिन सक्छ । तर बुढ्यौली रोक्ने एउटा नयाँ सप्लिमेन्टले वैज्ञानिकहरूले सोचिए भन्दा पहिलै लक्ष्य हासिल गर्न सक्ने देखिएको छ । बेलोर कलेज अफ मेडिसिनका मेडिसिन-एन्डोक्रिनोलोजीका सहायक प्राध्यापक डा. राजागोपाल विश्वनाथ शेखरले ’माइटोकोन्ड्रिया’ले बुढ्यौलीलाई मन्द पार्न महत्वपूणर् भूमिका निभाउनसक्ने बताएका छन् । डा. शेखर बुढ्यौलीविरुद्धको नयाँ सप्लिमेन्ट अध्ययनका वरिष्ठ लेखक हुन् । त्यो सप्लिमेन्टले मुसाको आयु चौबिस प्रतिशतले बढाउन मद्धत पुर्‍याएको छ ।

डा. शेखर भन्छन्, ‘बुढ्यौली बढ्नु पछाडि दुईवटा मुलभूत त्रुटि छन् । पहिलो हाम्रो शरीरको माइटोकोन्ड्रिया निष्कृय हुनु हो । अर्को हो, आक्सिडेटिभ तनाव बढ्नु । बढ्दो चिन्ता वा तनावले मानव शरीरका माइटोकोन्ड्रियालगायत कोषहरूका अन्य भागलाई पनि हानि पुर्‍याउँछ।’

डा. शेखर र उनका सहकर्मीहरूले परीक्षण गरेको बुढ्यौली रोक्ने सप्लिमेन्टले शरीरमा ग्लुटाथाइयोन घटाएर यी समस्याहरू रोकेको पाइएको छ । ग्लुटाथाइयोन कोषहरूमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट हो । यो एन्टिअक्सिडेनटले शरीरलाई अक्सिडेटिभ तनावलगायत पारो र अन्य विषाक्त धातुहरूबाट जोगाउने गर्दछ ।

उमेर बढ्दै जाँदा मानव शरीरमा ग्लुटाथाइयोनको मात्र घट्दै जान्छ । त्यस्तो अवस्थामा हाम्रो शरीरले थप अक्सिडेटिभ तनाव महसुस गर्छ भने माइट्रोकोन्ड्रियाले पनि राम्ररी काम गर्न छोड्छ । त्यसैले उमेर चढ्दै जाँदा हाम्रो शरीर बाँच्नका लागि आवश्यक गम्भीर श्रोतहरू बनाउन कम सक्षम हुन्छ । त्यसपछि हाम्रो शरीरले साइड इफेक्टहरू महसुस गर्न थाल्छ । तिनीहरू नै बुढ्यौलीका सामान्य लक्षण बन्छन् ।

यस अध्ययनको उद्देश्य नै हामी बुढो हुँदा पनि शरीरलाई ती स्रोतहरू बनाउन दिइरहनु हो । डा. शेखर र उनका सहकर्मीहरूले ‘ग्लाइन्याक’ नामक सप्लिमेन्ट प्रयोग गरेर मुसाहरूको ग्लुटाथाइयोन त्रुटिमा सुधार ल्याएर तिनीहरूको आयु बढाउन सफल भएका छन् ।

ग्लाइन्याक एक प्रकारको एमिनो एसिड ’ग्लाइसिन’ र औषधि एन-एसिटिरस्टिइनको मिश्रण हो । तर डा. शेखरले ग्लाइन्याकलाई मानवका लागि बुढ्यौली रोक्न प्रयोग गरिनुअघि यसको अझै धेरै परीक्षण गर्न बाँकी नै रहेको बताएका छन् । बीजीआरबाट

  • आयु बढाउन
  • बलियो हुँदै
  • मानिसको
  • सकिने सम्भावना
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
बेंगलुरुलाई पहिलोपटक आईपीएल उपाधि, पञ्जाव ६ रनले पराजित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • २.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ३.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ४.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ७.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ८.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.