• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

एक्लै यौन सन्तुष्टि कसरी लिन सकिन्छ

काठमाडौं : दुई व्यक्तिबीच शारीरिक सम्पर्क गरेर यौन सन्तुष्टि लिने प्रक्रिया सबैभन्दा सहज प्रक्रिया हो तर सधैँ यो सम्भव हुन्न ।

विवाह पछिको अवस्थामा समेत श्रीमान्–श्रीमती सधैँ सँगै नहुन सक्छन् । हाम्रो समाजमा विवाहअगाडि शारीरिक सम्पर्कको माध्यमबाट यौन सन्तुष्टि लिनु सामाजिक रुपमा समेत जटिल छ । अझै पनि हाम्रो समाजमा यौन सम्बन्धलाई चरित्र र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । यसले पनि एक्लो अवस्थामा यौन सन्तुष्टि लिन महिलालाई गाह्रै छ ।

तर विवाहित हुन् या एक्लो महिला, यौन चाहनालाई निषेध गर्न सम्भव छैन । शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक कोणबाट समेत यौन चाहनालाई केही समय पर धकेल्न सकिएला तर पूरै नियन्त्रण गर्न सम्भव छैन । यो प्राकृतिक नियम नै हो ।

यौनसँग शारीरिक चाह मात्रै जोडिन्न । योसँगै भावनासमेत जोडिएर आउँछ । त्यसैले विवाहित हुन् या अविवाहित, आफ्नो जोडीसँगको सुरक्षित सम्बन्ध नै यौन सन्तुष्टिको प्राकृतिक प्रक्रिया हो । यस्तो सम्भव नभए यसका सुरक्षित विकल्प पनि छन् तर यी विकल्प स्थायी हैनन् ।

पहिलो विकल्प आफ्नो यौनाङ्गमा आफैंले घर्षण गर्ने नै हो । आफ्नो स्तन आफैं माड्ने, योनी चलाउने गरेर यौन चाहना मेटाउन सकिन्छ । हातका औँलाले यौनाङ्ग चलाउँदा यौनरसादि निस्किन्छ । यौनरसादि निस्किँदा आनन्द अनुभव हुन्छ । यो सुरक्षित प्रक्रिया पनि हो ।

पछिल्लो समय यौन सन्तुष्टिका लागि यौन खेलौनाको प्रयोग गर्ने प्रवृत्ति पनि बढेको देखिन्छ । पश्चिमा मुलुकसँगै नेपालमा समेत सेक्स टोय सहज रुपमा पाउन थालेको छ । अहिले त सेक्स रोबोटसमेत बनिसकेका छन् ।

तर स्वास्थ्य र यौन सन्तुष्टिका हिसाबले यौन खेलौना स्वस्थ अभ्यास भने हैन । प्राकृतिक रुपमा (यौन जोडीसँग) यौन सम्पर्क गर्दा योनिबाट योनि रसायन निस्कन्छ । त्यसैले यौनानन्द तथा यौन सन्तुष्टि प्राप्त हुन्छ । सेक्स टोयको प्रयोग गर्दा केही समय आनन्दको अनुभव हुनसक्ला तर यो भरपर्दो हुन सक्दैन ।
शारीरिक रुपमा यौन सम्पर्क गर्दा शारीरिक मात्रै हैन एकअर्काबीच भावनासमेत साटासाट हुन्छ । प्राकृतिक सहवासमा शरीरसँगै भावना समेत मिसिन्छ ।शरीरसँगै मानसिक रुपमा समेत आनन्द पाउन सकिन्छ ।

सेक्स टोयको प्रयोगले शारीरिक सन्तुष्टि त पाउन सकिएला तर मानसिक सन्तुष्टि सम्भव हुन्न । यसले क्षणिक रुपमा शारीरिक आवश्यकता पूरा हुन्छ तर दीर्घकालमा मानसिक रुपमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले यौन जीवनमा सकेसम्म प्राकृतिक प्रक्रिया नै अपनाउनु पर्छ । प्राकृतिक प्रक्रिया नै शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

  • एक्लै
  • कसरी लिन
  • यौन सन्तुष्टि
  • सकिन्छ
आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.