• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

बी कम्पनीको ‘ग्ल्याम-अप नेपाल २०२२’ चितवनमा


बी कम्पनीले  ‘ग्ल्याम-अप नेपाल २०२२’ चितवनमा आयोजना गर्ने भएको छ । आज (मंगलबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत सो कार्यक्रम हुने जानकारी गराईएको छ । कार्यक्रम चैत २५ र २६ गते  सञ्चालन गरिने जनाइएको छ ।

यो ग्ल्याम-अप नेपालको दोस्रो संस्करण हो । यस अघि २०१८ मा पहिलो संस्करण आयोजना भएको थियो । गत वर्ष नै कार्यक्रम आयोजना गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएको थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा फेशन डिजाइनिङ सम्बन्धी वर्कसप र रन वे हुनेछ । यस्तै सौन्दर्यसँग सम्बन्धित केही स्टलहरु पनि रहने कम्पनीका अध्यक्ष बिमल पौडेलले जानकारी दिए । पहिलो दिन नेपालकै चर्चित फेशन डिजाइनर तेन्जिन भुटियाले फेशन डिजाइनरहरुलाई वर्कसप मार्फत प्रशिक्षण दिनेछन् ।

रन वे तथा सौन्दर्यसँग सम्बन्धित प्रदर्शनी भने दोस्रो दिन चैत २६ गते हुनेछ । फेशन डिजाइनर तथा मोडलहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार बिगतमा हुँदै आएको ‘ग्ल्याम-अप नेपाल’ लाई यसपटक परिस्कृत रुपमा आयोजना गर्न लागिएको हो ।

नारायणगढस्थित पर्व वेन्क्विटमा हुने कार्यक्रममा लामो समयदेखि मोडलिङ फिल्डमा रहेका ४५ भन्दा बढी मोडलहरु सहभागी हुने कम्पनीका निर्देशक बिनेश थापाले जानकारी दिए । मोडलहरुले डिजाइनरको ड्रेसमा ६० भन्दा बढी सिक्वेन्स प्रस्तुत गर्नेछन् ।

कार्यक्रम दुई हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको कम्पनीका निर्देशक अनिल घिमिरेले जानकारी दिए । यही कार्यक्रम कार्यक्रम मार्फत यस पटक डिजाइनर अफ दि एयर २०२२ र मोडल अफ दि एयर २०२२ गरी दुई जनालाई अवार्ड पनि दिईने घिमिरेले बताए । अवार्डका लागि ई-सेवासँग सहकार्य गरेर भोटिङको व्यवस्था गरिने उनले बताए ।

कार्यक्रममा नेपालका केही चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुनेछन् । दोस्रो चरणको पत्रकार सम्मेलन मार्फत सहभागी हुने सेलिब्रेटीहरु बारे जानकारी दिईने उनले बताए ।

यो चितवनमा नै हुन लागेको फेशन र सौन्दर्यसँग सम्बन्धित ठूलो कार्यक्रम हो । ‘ग्ल्याम-अप नेपाल’ यस अघि नेपाल डायरिजले आयोजना गर्दै आएको थियो । नेपाल डायरिज, क्याराभान र ब्रोस सिस इन्टरटेनमेन्ट गाभिएर बी कम्पनी भएपछि ‘ग्ल्याम-अप नेपाल’ को रुपमा पहिलो कार्यक्रम हुन लागेको हो ।

  • ‘ग्ल्याम-अप नेपाल २०२२’
  • चितवनमा
  • बी कम्पनी
मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.