• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ७. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

पुरुषकै कारण हुन्छ महिलामा पाठेघरको क्यान्सर


पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण के होला ? धेरैलाई थाहा नहुँन सक्छ पुरुषको कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने । पुरुषको कारणले महिलामा कसरी पाठेघरको मुखको क्यान्सर हुन्छ ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर बिशाल खनिया यसो भन्छन् ‘ धेरै महिला पाठेघरको मुखको क्यान्सरले पीडित छन् । अधिकांशलाई थाहा नहुन पनि सक्छ, पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण पुरुष हो । यसलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ ।

बिवाह गरेका महिला वा पुरुषसँग यौन सम्पर्कमा रहेका महिलामा पाठेघरको क्यान्सर हुने संभावना बढी हुन्छ । यौन सम्पर्कका समयमा ह्युमन प्यापिलोेमा नामक भाइरस पुरुषद्धारा महिलामा सर्छ । यही कारणले नै पाठेघरको मुखको क्यान्सर हुन्छ । यो भाइरस महिलामा सर्ने वित्तिकै तत्काल क्यान्सर हुने होइन् । ५ देखि १० वर्ष वा त्यो भन्दा बढी पनि लाग्न सक्छ । यौन सम्पर्क राख्ने सबैलाई यो भाइरस सर्ने अर्थात पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने छैन, यो धेरैलाई नसर्न पनि सक्छ ।

पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण:
१.मूख्य कारण भनेकै पुरुषसंग यौन सम्पर्क राख्नु ।
२.सानो उमेरमा यौन सम्पर्क राख्दा ।
३.धेरै व्यक्तिसँग यौन सम्पर्क राख्दा ।
४.धेरै बच्चा जन्माउँदा ।
५.योनाङ्ग सफा नगर्दा ।

यसका लक्षणहरु :
१.योनीबाट गनाउँने सेतो पानी बग्ने ।
२.यौन सम्पर्कका बेला रगत आउँने ।
३.महिनावारी हुने समयमा भन्दा अघि पछि पनि रगत बग्ने ।
४.योनी चिलाउने ।
५.दुब्लाउँदै जाने ।
६.संक्रमण भएको लामो समय पछि शरीरका अन्य भागमा सर्यो भने, काखी मुनी गाँठा गुठी आउने ।

कलेजो, फोक्सोमा संक्रमण हुने, कलेजो, फोक्सो सुन्निने वा दुख्ने हुनसक्छ । अन्य अंगमा पनि संक्रमण फैलन सक्छ । कसरी बच्ने त ? यो समस्या निम्न आयस्रोत वा गरिबीको चपेटामा परेका महिलामा बढी देखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागी निम्न सावधानि अपनाउन सकिन्छ ।

१. सेतो पानी बग्ने, यौन सम्पर्कका बेला रगत आउँने वा कुनै पनि यस्ता लक्षण देखिए तुरुन्त चिकित्सकसँग सल्लाह लिने ।

२. १० वर्ष पुरा भएका बालिकालाई अनिर्बाय एचपीभी खोप लगाउने ।(यो खोप नजिकको अस्पतालमा निशुल्क पाइन्छ )

३. बिवाह पश्चात वा यौन सम्पर्क राखे पछि वर्षको एक पटक गर्भाशयको माथिल्लो भाग (प्याप स्मेयर)को परीक्षण गर्ने । (चाँडै नै सरकारले सरकारी अस्पतालमा यो परीक्षण निशुल्क गर्ने तयारी गरेको छ ।)

४. कुनै पनि लक्षण देखियो भने जथाभावी औषधि सेवन गर्नुभन्दा चिकित्सको सल्लाहा बमोजिम औषधि सेवन गर्नु राम्रो हुन्छ ।

  • क्यान्सर
  • पाठेघरको
  • पुरुषकै कारण
  • महिलामा
शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.