• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

भारतले महाकालीको बहाव नेपालतिर फर्काएपछि

दार्चुला : सदरमुकामस्थित बंगाबगरको पारिपट्टी भारतले बिहीबार पनि महाकाली नदीको बहाव नेपालतर्फ फर्काउन थालेपछि स्थानीय ढुंगामुढा गरेका छन् ।

एक्स्काभेटर लगाएर नदीको बहाव बंगाबगरमा निर्माण भएको तटबन्धमा लगाएपछि स्थानीयले ढुंगा हानेर काम रोकेका थिए ।

महाकालीको बीच नदीमा आएर पानीको बहाव नेपाल फर्काएको छ ।

बंगाबगरका स्थानीय विक्रम बडालका अनुसार पानीको बहाव नेपाल फर्काईसकेको छ । करिब एक सय मिटर क्षेत्रमा महाकाली साँघुरो बग्ने र नदीको धार नेपालतिर फर्काएको हो । ‘दुई/तीन दिनदेखि आफ्नै क्षेत्रमा ठूला ढुंगा पन्छाइरहेको थियो ।

हिजो/अस्ती नदीको धार केही नेपालतिर लगाएको थियो । आज बीच नदीमा पुगेर महाकालीको धार नेपालतिर लगाएको हो,’ उनले भने ।

बीच नदीमा आएर काम गरिरहेको अवस्थामा स्थानीय वारिबाट ढुंगा हानेपछि एक्स्काभेटर पारितिर लगेर काम रोकेका छन् । कोही नभएको मौका छोपेर विस्तार–विस्तारै नदीको नेपालतर्फ फर्कारहेको बडालले बताए ।

स्थानीयले ढुंगा हान्न थालेपछि अहिले नेपालका सशस्त्र प्रहरी र नेपाल प्रहरी नदी छेउमा खटाइएका छन् ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी भारतीय पक्षले काम गरिसकेपछि मात्र पुग्ने गरेको स्थानीयको गुनासो छ । ‘अस्तीदेखि सीमा क्षेत्रमा भारतले एकतर्फीरुपमा तटबन्ध निर्माण गरिरहेको र महाकाली वारि आएर ढुंगा लग्दासम्म सशस्त्र प्रहरीलाई पत्तै हुँदैन, स्थानीयले ढुंगा हानेर भारतीयको ज्यादती रोक्नुपरेको छ,’ स्थानीय जमनसिंह मन्यालले भने, ‘सीमा क्षेत्रको निगरानीका लागि खटाइएको सशस्त्र प्रहरीलाई के भइरहेको जानकारीसमेत नहुने अवस्था छ ।’

अहिले उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा प्रहरी परिचालन गरेको छ । भारतले पनि एक्स्काभेटर आफ्नोतिर लगेर काम रोकेको प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार पनि लास्कु खोला नजिक भारतीय पक्षले महाकालीको वारि नदी किनार आएर बहाव परिवर्तन गर्न खोज्न थालेपछि बंगाबगरका स्थानीयले ढुंगा हानेका थिए । त्यसको प्रतिकारमा भारत खोतिला क्षेत्रका नागरिकले नेपालतर्फ पनि ढुंगा प्रहार गरेका थिए ।

ekantipur

  • नेपालतिर
  • फर्काएपछि
  • बहाव
  • भारतले
  • महाकालीको
बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला
रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • ६.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ७.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ८.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.