• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

सिलौटामा पिसिएको मसलाको प्रयोगले हुने फाईदा


वर्तमान समयमा हाम्रो भान्सामा  सिलौटोको प्रयोग हराउँदै गएको छ । आधुनिक विद्युतीय उपकरण मिक्स्चरको प्रयोग वढ्दै गएको छ । । सिलौटोदेखि मिक्स्चरसम्मको प्रभावलाइ हेर्ने हो भने हामी सिलौटालाइ कैयौ उपयोगी अनि महत्वपूर्ण पाउछौ जसले स्वास्थ्यमा पनि विशेष भुमिका खेलेको हुन्छ । तर यता मिक्स्चर प्रयोग चाहि समयको वचत कम परिश्रमका लागी मात्र गरिन्छ ।

तसर्थ के के छन् त सिलौटोमा मसला पिस्नुको फाइदाहरु केही प्रस्तुत गरिएका छन्

सिलौटोमा पिसेको मसलाको विशेषता भनेको यसले ताप उत्पन्न गर्दैन। धेरैजसो मसला गर्मी हुन्छन् भन्ने गुनासो आउने गरेको छ । कुनै मसला स्वभावैले गर्मी हुन्छन् भने केही मिक्सरमा पिसिएकाले गर्मी हुने गर्छन् । यस्तो अवस्थामा यदि सिलौटोमा पिसियो भने यसले शरीरमा गर्मी उत्पन्न गर्दैनँ ।

भोक जगाउछ

जसलाई भोक नलाग्ने समस्या छ, उनीहरुका लागि सिलौटोमा पिसेको मसला र अचार राम्रो हुन्छ । सिलौटामा पिसिएको मसलाको बास्ना पनि मिठो आउँछ । यो सुगन्ध नाकको माध्यमबाट दिमाग सम्म पुग्छ र खाने इच्छा र भोक जगाउँछ । तर मिक्सरमा पिसिएको मसला यस्तो हुदैन।

स्वाद बढाउँछ

सिलौटोमा पिसिएको मसला विशेष हुन्छ र यसको स्वाद पनि फेरिँदैन । जब यो मसला तरकारीमा हालिन्छ यसले स्वादसमेत बढाउँछ । मिक्सरको ब्लेडका कारण मसलाको स्वाद बदलिन्छ । ग्राइन्डरमा पिसिएको लसुनको स्वादमा धेरैजसो कडापन पाइन्छ ।

हातको कसरत

सिलौटोमा मसला पिस्दा हातको राम्रो व्यायाम हुने गर्छ । यसैगरी मसला वा अचार पिस्दा जुन आसनमा बसिन्छ, यसबाट राम्रै व्यायाम हुन्छ । यसबाट पेटमा दबाब बन्छ र पेट भित्रतर्फ पस्छ । सिलौटोमा नियमित रुपमा मसला पिस्ने हो भने पेट र जाँघको आसपासको बोसो कम हुन जान्छ । अब निर्णय गर्ने पालो तपाईको, मसला मिक्सचरमा पिस्ने कि सिलौटोमा ।

  • पिसिएको
  • प्रयोगले
  • फाईदा
  • मसलाको
  • सिलौटामा
बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.