• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

सहमतिमा सम्बन्ध राख्नु स्वतन्त्रताको विषय हो या होइन ?

व्यक्तिगत स्वतन्त्रतामा पत्नीहरुलाई कसैसँग प्रेम गर्ने र यौन सम्बन्ध राख्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ?

यो एउटा रोचक वहसको विषय हो । पूर्वीय दण्ड विधानमा अर्काकी पत्नीसँग शारीरिक सम्पर्क राख्ने पुरुषलाई विभिन्न कारबाहीको व्यवस्था गरिएको छ तर उस्तै अवस्थामा महिलालाई तुलनात्मक रुपमा कम दण्डको व्यवस्था छ ।

यद्यपि यस्तो अवस्थामा पतिले पत्नीसँग सम्बन्ध विच्छेद भने गर्न सक्छन् ।

धार्मिक मान्यता अनुसार विवाहपछि एकअर्कामा पतिपत्नीबीच निष्ठा भाव हुनुपर्छ । धर्मशास्त्रले परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्ने विषयमा पनि उल्लेख त गरेको छ ।

तर यदि पुरुष या महिला सन्तानोत्पादनको लागि असक्षम भएको खण्डमा सन्तानोत्पादनको लागि पति वा पत्नीको सल्लाहमा सम्बन्ध राखेको विभिन्न धार्मिक कथाहरुमा पढ्न पाइन्छ ।

अहिले पनि कतिपय कानुनले यदि महिला वा पुरुषले विना अनुमति परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेको थाहा भयो भने एकअर्कामा सम्बन्ध तोड्ने अधिकार दुवैलाई दिएको छ ।

विवाहबाट पति र पत्नी एकअर्कामा धेरै अधिकार प्राप्त हुन्छ । यो अधिकार आपसी सम्झौता र समझदारीमा भर पर्छ । समाजको काम यिनीहरुमाथि पहरेदारी गर्नु होइन । समाजले सधैंभरि यसबारेमा एकतर्फी व्यवहार गरेको छ ।

शताब्दीयौंदेखि महिलाहरुलाई व्यावहारिक रुपमा कम अधिकार दिइएको छ । उनीहरुलाई पतिको सम्पत्तिमा हिस्सेदारी दिएर पतिमा निर्भर गराइएको छ ।

धेरैलाई यो अनैतिकता फैलाउने कुरा जस्तो लाग्न सक्छ । तर यही नैतिकताको कुरामा ध्यान दिँदा पौराणिक कथामा सीता र अहेल्याले पीडा भोगे र द्रौपदीले बारम्बार अपमान भोग्नु प¥यो ।

कुनै पनि विवाहित महिलाले आफ्नो शरीर र मुटुको सबै अधिकार पुरुषलाई हस्तान्तरण गर्ने र त्यसको बदलामा घर, नियमित भोजन जस्ता अत्यावश्यक सामग्री पाउने हाम्रो सामाजिक व्यवस्था छ । यदि पतिको उदासीनताको कारण अरु कसैकी श्रीमतीप्रति आकर्षित बन्छ भने उनीहरु विरुद्ध समाज र कानुनले नैतिकताको भरमा उसको कामलाई नजरअन्दाज गर्न सक्दैन ।

पति र पत्नीको माया आपसी लेनदेनमा निर्भर हुन्छ । जसरी एक युवक प्रेममा हुँदा एउटी केटीबाहेक अरु कसैलाई देख्दैन, त्यस्तै गरी केटीले प्रेमीबाहेक सबैलाई तुच्छ ठान्छिन् । यस्तो व्यवहार पति र पत्नीमा स्वचालित रूपमा हुनुपर्छ । अन्यथा यसमा जबरजस्ती हुँदैन ।

केवल श्रीमतीहरु आफ्नो मन मार्छन्, कसैलाई चाहनुलाई अपराधको रुपमा मान्छन्, यदि कसैसँग बोल्यो भने परिवार र समाजबाट अर्कै व्यवहार भोग्नुपर्छ । जबकि पुरुषले त्यही काम गर्दा उनीहरुमा पुरुषार्थको कुरा जोडिन्छ ।

गल्ती वास्तवमा हाम्रो सोचाइमा हो । त्यसैले यस्तो सवालमा धर्मलाई र हाम्रो पद्धतिलाई आरोप लगाउने भन्दा पनि हाम्रो सोच बदल्नुपर्छ । यसले समाजमा महिला र पुरुषको बीचमा समानता पैदा हुन्छ ।

गृहशोभाबाट

  • विषय
  • सम्बन्ध राख्नु
  • सहमतिमा
  • स्वतन्त्रता
  • हो या होइन ?
शनिबार, माघ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.