• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

श्रीमानबाट लखेटिएकी एकल महिलाको छिमेकीले जबर्जस्ती करणी गरेपछि

सल्यान घर भएकी तर आफ्नै श्रीमानबाट लखेटिएर हाल बाकेको खजुरामा एकल महिलाको रुपमा बसोबास गर्दै आएकी एक ५० बर्षकि आमा आफुलाइ एक छिमेकी पुरुषले आफ्नै घरभित्र ढोका थुनेर जबर्जस्ती करणी गरेर हाल फरार भएको बताउदै आफ्ना पीडा अनि ब्य”थाहरु सुनाउदै मिडियासामु आएकीछिन । श्रीमानबाट पि”डि”त उनलाइ यस्तो कु”क”र्म गर्ने पुरुष भने हाल फ”रा”र भएका छ्न ।

यो घटना भएको पनि निकै समय भैसकेको छ तर उनले न्याय पाउने भने कुनै छाटकाट नै नदेखिएपछी आज उनी मिडियामा आएकीछिन । उक्त पुरुष दिनभर आफ्नै घरमा बसेको र रात परेपछी पनि घर जान नमानेको र एक्कासी रात भएपछी म यहि सुत्छु भनेर जबर्जस्ती गरेको आमा बताउछिन । ढोका खोल्न आफुले न”मा”नेपछि एक न एक दिन पसेर नै छा”ड्”छु भनेर उक्त पुरुषले धम्की दिएको आमा बताउछिन ।

त्यसै रात आफु ढोका बन्द गरेर सुतेपछी उक्त पुरुष ढोका खोलेर पसेको र आफुलाइ हातपात गरेको उनी बताउछिन । आफुलाइ हातपात गरेपछी लगाएको कट्टु सुरुवाल समेत जबर्जस्ती खोलेर आफ्नो इज्जत लुटेको आमा बताउछिन । उक्त पुरुषको अगाडि आफु एक्लि महिलाको केहि जोर नचलेको आमा बताउछिन । आफ्नो मुख थुनेर हात पक्रेर आफुले जति नै प्रतिकार गर्दा पनि उस्ले इज्जत लुटेर नै छाडेको आमा बताउछिन ।

एकजना ब्यक्तिले मात्र नभएर दुइजना ब्यक्तीले पटकपटक आफुलाइ ब”ला”त्का”र गरेको उनी बताउछिन । उनिहरुले ५० ६० जना मान्छे हानेर भागेको उनी बताउछिन । कठै बरा आमाको २२ बर्षको त छोरो नै रहेछ, के खेप्नुपर्यो उनले यो बुढेसकालमा । आफुले उक्त पुरुषको विरुद्धमा उजुरि पनि गर्न खोजेको तर उनलाइ त्यसो गर्न नदिइएको बताउछिन उनी । आफुले न्याय नपाएको उनको गुनासो रहेको छ ।

  • जबर्जस्ती करणी
सोमबार, माघ २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.